काठमाडौं, २२ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाह, राजनीतिक दल र जनताबीच नयाँ समझदारी बनाउनुपर्नेमा जोड दिएका छन् । हिजो (मंगलबार) १२ बुँदे पक्षधरहरुको बैठक बसेपछि नेता मिश्रले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत १२ बुँदेहरुले अहिलेका सबै समस्याको दोष राजावादीहरुलाई दिएको भन्दै त्यसको आक्रोशमा यस्तो व्यंग्यात्मक रुपमा टिप्पणी गरेका […]