कोरोनाको संक्रमण दर बढेपछि मुलकभरका विभिन्न स्थान विशेषमा लकडाउन, सिल र निषेधाज्ञा जारी गरिएको छ। संक्रमणको भयाभह स्थिति रोक्न केही स्थानीयस्तर र केही जिल्ला तहमा निषेधाज्ञा जारी तथा सिल गरिएको हो।
२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् ।
उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति …
बैतडीको दशरथचन्द नगरपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ। कोरोना संक्रमित बढेपछि बुधबारदेखि एक हप्ताको लागि सिल गरिएको नगरपालिकाले जनाएको छ। लकडाउन खुकुलो भएको अवस्थामा नगरक्षेत्रमा भिडभाड बढेर संक्रमणको जोखिम बढेको भन्दै असार १६ सम्मका लागि नगरपालिका सिल गर्ने निर्णय गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए।
कोरोना भाइरस (कोभिड–१९)को बिश्वब्यापी त्रासबीच नेपाल र भारत दुबै देशमा लागू भएको लकडाउन बिस्तारै खुकुलो हुने क्रममा रहे पनि सीमा भने अझै सिल नै रहेको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनसंगै सीमा बन्द भएको कारण नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ब्यपारिक कार्गो बाहेकको आवागमन बन्द रहेको अवस्थामा तस्करी भने रोकिएको छैन ।
नेपालमा कोरोना महामारीको पारो चढिरहेका बेला प्रिमनसुनको डिग्री पनि चढिरहेको थियो। कोरोना नियन्त्रण गर्न सरकारले आव्हान गरेको लकडाउन तथा प्रदेश र जिल्ला सिल गर्ने निर्णयले गण्डकी प्रदेश प्रवेश गर्ने मुग्लिन पुलजीपमा संयुक्त सुरक्षा चेकपोष्ट खडा गरिएको थियो।
मध्यान्ह १२ बजिसकेको थियो। पुल पार गर्न पाऊँ भनी तिलकुमारीले धेरै पु...
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न सरकारसँग माग गरेको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाण्डौ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो माग गरेको हो । ...
उदयपुर : उदयपुरको एउटै गाँउमा २८ जनामा कोरोना संक्रमण भएपछि प्रदेश सरकारले जिल्लालाई पूरै सिल गर्यो।
तर यति धेरै संख्यामा कोरोना संक्रमित भेटिँदा पनि जिल्लामा लकडाउन कार्यान्वयन फितलो देखिएको छ। लकडाउन कडा पार्न प्रशासन चुकेको देखिन्छ भन्ने सर्वसाधारण बेपर्वाह सडक र बजारमा देखिने गरेका छन्।
...