लकडाउन अवधिभर कपिलवस्तु सिल

कोरोना संक्रमण फैलने जोखिम उच्च रहेको भन्दै कपिलवस्तु जिल्ला थप १५ दिन सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले

सम्बन्धित सामग्री

कपिलवस्तुमा जेठ १० गतेसम्म थपियो लकडाउन

कपिलवस्तु । कपिलवस्तुमा वैशाख ३१ गतेसम्मको बन्दाबन्दी (लकडाउन) जेठ १० सम्म लम्बिने भएको छ ।

कपिलवस्तुमा भित्रियो ८५ टन मल

कपिलवस्तु : कपिलवस्तुमा एक हजार ७०० बोरा युरिया मल भित्रिएको छ। बुधवार राति कृष्णनगरमा रहेको साल्ट ट्रेडिङमा ८५ टन युरिया आएकाले वितरण गर्न सुरु गरिएको कार्यालयले जनाएको छ। लकडाउन यता मल अभाव भएको हुँदा तत्काल कृषकको पहुँचमा पुर्याउन वितरण गर्न सुरु गरिएको बताइएको छ। कपिलवस्तुभर कृषि सामग्री संस्थानका दुई डिपो र साल्ट...

बाँके, रुपन्देही र कपिलवस्तुका शहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र

कपिलवस्तु : कोरोना संक्रमितको संख्या न्यून हुनासाथ लकडाउन खुलेर चहल पहल सुरु भएको प्रदेश नं. ५ स्थित तराईका जिल्लामा समुदायस्तरमै कोरोना फैलन थालेको छ। कोरोना जित्ने तयारीमा रहेको प्रदेशमा एकाएक यातायात विवरण नभएकामा संक्रमण देखिन थालेपछि कोरोनाको खतरा बढेको छ। प्रदेशका तराई मधेस क्षेत्रमा ५ जिल्लामध्ये बाँके...

लकडाउन उल्लंघन गर्ने ४० जनामाथि कारबाही

कपिलवस्तु : लकडाउन उल्लंघन गरी पसल सञ्चालन गर्ने र सवारी चलाउने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुको मुख्य व्यापारिक केन्द्रमा प्रशासनले छड्के चेक गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो। शनिवार जिल्ला प्रशासन कार्यालय र प्रहरीसहित तौलिहवा, जितपुर, बुद्धभूमि र चन्द्रौटा क्षेत्रमा अनुगमन गरिएको थियो। प्रशासनको...

समुदायस्तरमा कोरोना फैलिएपछि कपिलवस्तुमा साउन ३२ सम्म लकडाउन

कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि कपिलवस्तु ६ दिनका लागि लकडाउन गरिएको छ। साउन २७ गते बिहान ५ बजेदेखि साउन ३२ गते साझ १२ बजे सम्मका लागि लकडाउन गरिएको हो। अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको हो। यस अघि गत साउन २२ गते देखि साउन ३२ गते सम्मका लागि अर्ध लकडाउन गरिएको थियो।

कपिलवस्तु थप १५ दिन सिल

कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्याल कपिलवस्तुले फेरी १५ दिनलाई जिल्लालाई सिल गरेको छ । यस अघि वैशाख २९ देखि जेठ ५ गते सम्मका लागि जिल्लालाई सिल गरिएको थियो । सरकराले लकडाउन जेठ २० गते सम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सिल गर्ने निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पोेलले बताए ।

जबर्जस्ती करणीका सात घटनामा उजूरी

एक महिनामा यहाँ जबर्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरस(कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।