दशरथचन्द नगरपालिका एक हप्ता सिल

बैतडीको दशरथचन्द नगरपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ। कोरोना संक्रमित बढेपछि बुधबारदेखि एक हप्ताको लागि सिल गरिएको नगरपालिकाले जनाएको छ। लकडाउन खुकुलो भएको अवस्थामा नगरक्षेत्रमा भिडभाड बढेर संक्रमणको जोखिम बढेको भन्दै असार १६ सम्मका लागि नगरपालिका सिल गर्ने निर्णय गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए।

सम्बन्धित सामग्री

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दशरथचन्द नगरपालिका–६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालक सुलेन चौधरीको मृत्यु भएको हो।

उपमेयर कपको सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।समूह चरणका अन्तिम दुई खेलबाट आज दशरथचन्द नगरपालिका-२ देहिमाडौं र दशरथचन्द नगरपालिका-८ त्रिपुरा अन्तिम ४ मा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। यसअघि दशरथचन्द नगरपालिका-६ थालिगडा र दशरथचन्द नगरपालिका-९ ग्वाल्लेक सेमिफाइनल पुगिसकेका छन्।देहिमाडौंले आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई ६४ रनले पराजित गर्‍यो। देहिमाडौंले दिएको १ सय ५१ रनको लक

मेयर कप : दशरथचन्द र खलंगा फाइनलमा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयरकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दशरथचन्द नगरपालिका-५ दशरथचन्द र दशरथचन्द नगरपालिका-४ खलंगा भिड्ने भएका छन्।आज भएको दोस्रो सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका-६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्दले खलंगासँग भेट पक्का गरेको हो। खलंगा गत संस्करणको च्याम्पियन टोली हो भने दशरथचन्द उपविजेता भएको थियो। थालिगडाले दिएको १ सय ३४ रनको लक्ष्य दशरथचन्दले १६ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। जसमा सुदीप टमटा

मेयर कप : सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा दशरथचन्द नगरपालिका-५ दशरथचन्द अन्तिम चारमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। यसअघि दशरथचन्द नगरपालिका-६ थालिगडा, दशरथचन्द नगरपालिका-४ खलंगा र दशरथचन्द नगरपालिका-१० बाराकोट सेमिफाइनल पुगिसकेका छन्।दशरथचन्द नगरपालिका-५ ले आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई ७२ रनले हरायो। १ सय ५८ रनको लक्ष्य पन्छाएको नागार्जुन १६ दशमलव

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना : मृतकको सङ्ख्या ६ पुग्यो

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जिप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त

बैतडी दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, सबैको सनाखत

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । जिपमा सवार रहेका सातमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेम

बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, खुल्यो सबैको परिचय

बैतडी : बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।जिल्लाको दशरथचन्द नगरपालिका-२ देहिमाडौंबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका-४ कलुवाडमोडमा दुर्घटनामा परेको थियो।जिपमा सवार ७ जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।दुर्घटनामा २ जना सिकिस्त छन्।मृत्यु हुने सबै जना दशरथचन्द नगरपालिका-६ क

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

बैतडी जिल्ला सदरमुकाम गोठलापानीस्थित कलुवाडमोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको छ ।बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज  ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनाम

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

बैतडीको दशरथचन्द नगरपालिका- २ देहिमाण्डौँमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका १० दिन बन्द गरिने

समुदायस्तरमै लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि बैतडीको दशरथचन्द नगरपालिका १० दिनको लागि लकडाउन गरिने तयारी भएको छ। शुक्रबार बसेको नगर कार्यपालिकाले मंसिर १३ देखि २२ गतेसम्म नगरक्षेत्र सिल गर्ने निर्णण गरेको नगरप्रवक्ता चक्रप्रसाद शर्माले बताए।