काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न सरकारसँग माग गरेको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाण्डौ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो माग गरेको हो । ...