उदयपुर : उदयपुरको एउटै गाँउमा २८ जनामा कोरोना संक्रमण भएपछि प्रदेश सरकारले जिल्लालाई पूरै सिल गर्यो।
तर यति धेरै संख्यामा कोरोना संक्रमित भेटिँदा पनि जिल्लामा लकडाउन कार्यान्वयन फितलो देखिएको छ। लकडाउन कडा पार्न प्रशासन चुकेको देखिन्छ भन्ने सर्वसाधारण बेपर्वाह सडक र बजारमा देखिने गरेका छन्।
...