कोरोना कथा : मानवता मार्ने महामारी

नेपालमा कोरोना महामारीको पारो चढिरहेका बेला प्रिमनसुनको डिग्री पनि चढिरहेको थियो। कोरोना नियन्त्रण गर्न सरकारले आव्हान गरेको लकडाउन तथा प्रदेश र जिल्ला सिल गर्ने निर्णयले गण्डकी प्रदेश प्रवेश गर्ने मुग्लिन पुलजीपमा संयुक्त सुरक्षा चेकपोष्ट खडा गरिएको थियो। मध्यान्ह १२ बजिसकेको थियो। पुल पार गर्न पाऊँ भनी तिलकुमारीले धेरै पु...