वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडाैं । डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले डिजिटल वालेट ‘खल्ती’ का कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर रहेका छन् । उनीहरु विरुद्धको ठगी मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौँले […]

सम्बन्धित सामग्री

के हो डिजिटल वालेट ? प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

के तपाईलाई थाहा छ डिजिटल वालेट वा ई-वालेट के हो ? डिजिटल वालेटले भुक्तानी सेवामा ठूलो परिवर्तन ल्याएको छ । अब उपभोक्ताहरूले डिजिटल वालेट वा ई–वालेटको सहायताले सजिलैसँग आफ्नो कुनै पनि कुराको भुक्तानी गर्ने तथा पैसा ट्रान्सफर गर्न सक्नेछन् । अहिलेको जमानामा डिजिटल भुक्तानीलाई सबैभन्दा बढी महत्त्वका साथ हेरिन्छ । नेपालमा दश वर्षअघि इसेवा मोबाइल वालेट सुरु भएसँगै...

हाम्रो पात्रोका १ करोड प्रयोगकर्ताका लागि उपलब्ध भयो डिजिटल वालेट ‘हाम्रो पे’

नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट 'हाम्रो पे' थपिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो ।  यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन् । यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नुपर्ने छैन । एक करोडभन्दा बढी प्रयोगकर्ता...

डिजिटल वालेट हाम्रो पे सार्वजनिक हुँदै

डिजिटल वालेट हाम्रो पे शुक्रबार सार्वजनिक हुने भएको छ । नेपालको धेरै डाउनलोड भएको एप ‘हाम्रो पात्रो’ ले आज आफ्नो वालेट हाम्रो पे सार्वजनिक गर्दैछ ।  हाम्रो पेबाट रिचार्ज गर्न, बिल तिर्न लगायतको डिजिटल कारोबार गर्न सकिन्छ । हाम्रो पेमा स्पिलिट बिलको समेत सुविधा हुनेछ ।  हाम्रो पेबाट नेपालपे क्युआर स्क्यान गरेर क्युआरबाटै विभिन्न सेवाको भुक्तानी समेत गर्न सकिने छ ।...

माई पे वालेट प्रयोगमा एक लाखको बीमा सुविधा

माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो । माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पे​मार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ । कारोबार...

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा

डिजिटल वालेट माई पेले वालेट प्रयोग गर्दा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाइने योजना सार्वजनिक गरेको छ । ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।

वालेट सेवा सञ्चालन गर्दै आयल निगम

नेपाल आयल निगमले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ ।सेवालाई छिटो छरितो ढंंगबाट अगाडी बढाउनका लागि निगमले सो सेवा सञ्चालन गर्न लागेको हो । पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।वालेट सेवा सञ्चालनका लागि राष्ट्र बैंकसँग अनुमतिका लागि गरिसकेको निगमको भनाइ छ । वालेट सेवा सञ्चालन […]

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट उपलब्ध भएको छ । जस कारण प्रयोगकर्ताहरुले ब्राउजरमा एक्सटेन्सन थप्नु नपर्ने भएको छ । यसले कुनै पनि क्रिप्टोकरेनशी खरिद, विक्री र स्वाप गर्न दिन्छ । यो वलेटमा केही सुरक्षा कमजोरीहरु हुन सक्ने ब्रेभ ब्राउजरले बताएको छ । यो आत्म हिरासत वालेट हो । यसलाई प्रयोग गरेर क्रिप्टो मार्केट डेटालाई ट्रयाक गर्न सकिन्छ । यसले ईभिएम...

कामना सेवाको ‘केएस डिजी डिजिटल वालेट’

कामना सेवा विकास बैंकले कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ।...

सेलपेको वालेट सेवा शुरु, छुटैछुटको बहार

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिद्वारा सञ्चालिते सेलपे सेवा अब वालेटमार्फत् पनि चलाउन सकिने भएको छ । सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि सञ्चालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो ।राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंकमार्फत् वा वालेट […]

इन्भेष्टमेन्ट बैंकको थैली मोबाइल वालेट सार्वजनिक

इन्भेष्टमेन्ट बैंकले विद्युतीय भुक्तानीका लागि आफ्नै वालेट ‘थैली’ सार्वजनिक गरेको छ । बढ्दो विद्युतीय भुक्तानीको प्रयोगलाई मध्यनजर गरेर बैंकले वालेट ल्याएको जनाएको छ ।राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमासँगै सहजीकरण गरेपछि थैली सार्वजनिक गरिएको बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको मोबाइल मनि वालेट एप थैलीबाट ग्राहकहरुले पैसा पाउन, पठाउन, ब्यालेन्स इन्क्वायरीलगायतका सेवा रहेको जनाएको छ […]