सेलपेको वालेट सेवा शुरु, छुटैछुटको बहार

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिद्वारा सञ्चालिते सेलपे सेवा अब वालेटमार्फत् पनि चलाउन सकिने भएको छ । सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि सञ्चालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो ।राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंकमार्फत् वा वालेट […]