नेपाल आयल निगमले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ ।सेवालाई छिटो छरितो ढंंगबाट अगाडी बढाउनका लागि निगमले सो सेवा सञ्चालन गर्न लागेको हो । पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।वालेट सेवा सञ्चालनका लागि राष्ट्र बैंकसँग अनुमतिका लागि गरिसकेको निगमको भनाइ छ । वालेट सेवा सञ्चालन […]