इन्भेष्टमेन्ट बैंकले विद्युतीय भुक्तानीका लागि आफ्नै वालेट ‘थैली’ सार्वजनिक गरेको छ । बढ्दो विद्युतीय भुक्तानीको प्रयोगलाई मध्यनजर गरेर बैंकले वालेट ल्याएको जनाएको छ ।राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमासँगै सहजीकरण गरेपछि थैली सार्वजनिक गरिएको बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको मोबाइल मनि वालेट एप थैलीबाट ग्राहकहरुले पैसा पाउन, पठाउन, ब्यालेन्स इन्क्वायरीलगायतका सेवा रहेको जनाएको छ […]