के तपाईलाई थाहा छ डिजिटल वालेट वा ई-वालेट के हो ? डिजिटल वालेटले भुक्तानी सेवामा ठूलो परिवर्तन ल्याएको छ । अब उपभोक्ताहरूले डिजिटल वालेट वा ई–वालेटको सहायताले सजिलैसँग आफ्नो कुनै पनि कुराको भुक्तानी गर्ने तथा पैसा ट्रान्सफर गर्न सक्नेछन् ।
अहिलेको जमानामा डिजिटल भुक्तानीलाई सबैभन्दा बढी महत्त्वका साथ हेरिन्छ । नेपालमा दश वर्षअघि इसेवा मोबाइल वालेट सुरु भएसँगै...