खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन्। युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन्। यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन्। युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो। टर्कीको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा युक्र
हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकै क्रुद्ध भएका छन् । युक्रेनी बन्दरगाह सहर ओडेसाले यसको गम्भीर परिणाम व्यहोरिरहेको छ । दक्षिणी युक्रेनमा रहेको ओडेसालाई रुसले आफ्नो दबदबाको प्रतीकका रूपमा हेर्छ । यसका पछाडि...
रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो ।
दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने...
२९ जेठ, कीभ । हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ । सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ । सरसफाइसँग यसको […]
रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको युक्रेनको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र संघका अनुसार यो शहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको छ ।
युक्रेनका एक हजार जनाभन्दा बढी सैनिकले घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह सहर मारिपोलमा आत्मसमर्पण गरेका रुसले दाबी गरेको छ । रुसी टेलिभिजनले एउटा कारखानामा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको बताएको बीबीसीले जनाएको छ ।
सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा बनाएको कारखानाबाट आगोको मुस्लो निस्किरहेको देखेको रोयटर्सले जनाएको छ । ३६ औँ मरीन ब्रिगेड नाम गरेको सैन्य समूहले आत्मसमर्पण गरेको रोयटर्सले जनाएको छ । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले ती सैनिकहरू घेराबन्दी तोडेर आजोभ बटालियनसँग गएर मि...
काठमाडौं- डेढ महिनाअघि युक्रेनमाथि रुसले आक्रमण थालेयता करिब एक हजार जहाजी बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र समुद्रमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार जहाजीहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् । फसेका मध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) […]
युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि करिब एक हजार नाविकहरू बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र पानीमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार नाविकहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् । फसेकामध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका छन् । उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त
रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौ सेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले पुष्टि गरेका छन् ।पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा आइतबार सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रुसको ब्ल्याक सी फ्लीटको आधार हो।
युक्रेनी बन्दरगाह सहर मारिउपोलका बासिन्दाले आफूहरु रुसी गोलाबारीबाट बच्न प्रयास गरिरहेको बताएका छन्। आफ्ना हजुरबा–हजुरआमाको अपार्टमेन्टमा लुकेका २७ वर्षीय म्याक्सिम भन्छन्,’बिजुली र पानी आपूर्ति बन्द गरिएको छ। दुई दिनदेखि यहाँ बत्ती छैन, पानी छैन र हामीसँग सायद अब कुनै खाने कुरा पनि छैन। पानी रोकिनुअघि मैले नुहाउनको लागि पानी भरेको थिएँ। हामीसँग अब करिब पाँच […]