रुसी आक्रमणका कारण युक्रेनी समुद्र र बन्दरगाहमा फसेका १ हजार जहाजीको बिचल्ली

काठमाडौं- डेढ महिनाअघि युक्रेनमाथि रुसले आक्रमण थालेयता करिब एक हजार जहाजी बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र समुद्रमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार जहाजीहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।  फसेका मध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) […]

सम्बन्धित सामग्री

चीन-पाकिस्तान सीमा बन्दरगाहबाट पुनः निकासी शुरु

काठमाडौँ – उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन-पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः शुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन्। खुन्जेराब भन्सारका अनुसार सन् २०१६ देखि २०२० सम्ममा खुञ्जेरब पासमा आयात र निर्यात कार्गोको मात्रा दिई लाख टन थियो । समुद्र सतहबाट करिब ५,००० मिटरको उचाइमा रहेको खुन्जेराब […]

रुस-युरोप ग्यास पाइपलाइनमा चुहावट

रुसबाट युरोपसम्म आपूर्ति हुने २ वटा प्राकृतिक ग्यास पाइपलाइनमा चुहावट भएको छ । रुसी बन्दरगाह शहर सेन्ट पिटर्सबर्गबाट नर्ड स्ट्रिम–१ र नर्ड स्ट्रिम–२ गरी दुई वटा पाइपलाइन प्रणालीमार्फत जर्मनीसम्म ग्यास आपूर्ति हुन्छ । बाल्टिक समुद्र हुँदै जाने करिब १२ सय किलोमिटर लामा ति पाइपलाइनका ३ स्थानमा चुहावट भएको हो ।

थप दुई बन्दरगाहको प्रयास

भूपरिवेष्टित मुलुकका निम्ति अन्तर्राष्ट्रिय व्यापार, सहज पारवहन आदि दृष्टिकोणबाट समुद्र तथा सामुद्रिक बन्दरगाहसम्मको पहुँच निकै महत्वपूर्ण विषय हो। नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने भारतको विशाखापट्टनम र कोलकाता बन्दरगाह प्रयोग भइरहेका छन्। ती नजिक नभए पनि विकल्प छैन। त्यसको प्रत्यक्ष असर नेपालको वैदेशिक व्यापारमा परिरहेको छ। नेपालले हालसम्म पनि मुख्यतया विशाखापट्टनम र कोलकोता बन्दरगाहमा निर्भर रहेर अन्तर्राष्ट्रिय व्यापार भइरहेको छ। नेपालले अन्तर्राष्ट्रिय व्यापार विविधीकरणका लागि अरू विकल्प खोज्नु जरुरी थियो र त्यसका प्रयास अगाडि बढिरहनु सुखद पक्ष हो।

हङकङमा चिनियाँ जनमुक्ति सेनाको युद्धपोत तैनाथ, अमेरिकालाई रोक्ने प्रयास

बिहीवार चिनियाँ जनमुक्ति सेनाको हङकङ ग्यारिसनले समुद्र किनारमा युद्धपोत राखेको छ ।  उक्त ग्यारिसनका प्रवक्ताको भनाइ चाइना मिलिटरी अन्लाइनले उद्धृत गरेको छ । उनका अनुसार, नानजिआओ ८८ नामक युद्धपोत हङकङ टापुको उत्तरी किनारस्थित केन्द्रीय सैन्य बन्दरगाहमा राखेर सञ्चालनसम्बन्धी परीक्षण गरिरहेको छ ।  चीनले नयाँ सुरक्षा कानून लागू गरेपछि हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारलाई चिनियाँ जनमुक्ति सेनाले १५० मिटर लामो बन्दरगाह दिएको हो ।  हङकङ ग्यारिसनको प्राथमिक जलसैन्य क्षेत्र स्टोनकटर्स टापुमा छ र त्यो कावलून प्...

भारतले बेवास्ता गरेको सम्बन्ध

विश्व राजनीतिको अस्वस्थ प्रतिस्पर्धाले ४० करोड आवादीको चीनलाई राष्ट्रसङ्घ (युएन) मा प्रवेश कठिन थियो । सोभियत सङ्घ (रूस) चीनको र अमेरिका ताइवानकै निरन्तरताको पक्षमा थिए । आफूलाई युएनमा डो¥याउँदा खेलेको भूमिका र एक चीन नीतिका कारण नेपालबाट चीन गहिरो प्रभावमा थियो र छ । चिनियाँ उच्चस्तरीय भ्रमण पछिल्ला ३० वर्षदेखि अवरुद्ध थियो तर राष्ट्रपति सी चिन फिङबाट नेपालको भ्रमणले दुई मुलुकको सम्बन्धमा थप विकास भएको छ । सगरमाथा विवाद (१९६१)मा यताको दाबीभन्दा बढी जमिन छाडेर सहमतिमा पुगेको इतिहास होस् या पछिल्लो समय सात (चार समुद्र र तीन सुख्खा बन्दरगाह)को ढोका खोलिदिएर चीनले पनि नेपाली मन जितेको छ, शान्त कूटनीतिको सन्देश छ ।

सुक्खा बन्दरगाहमा व्यवसायीलाई समस्यै समस्या

सरकारको फेरबदल भइरहने नीति र वीरगन्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेरन ह्याण्डलिङ गर्ने ठेक्का पाएको हिमालयन टर्मिनलको व्यवहारका कारण नेपाली उद्योगी व्यावसयीहरुलाई समस्यै समस्या भएको बताएका छन् । नेपालको तेश्रो मुलुकसँगको व्यापारका लागि रेलसेवा मार्फत समुद्र मार्गसँग सीधा जोडिएको वीरगन्जको सुक्खा बन्दरगाहमा सञ्चालनमा रहेको हिमालयन टर्निमनलले अनेक बहानाका कारण व्यवसायीहरु समस्या पर्ने गरेको दुखेसो गरेका छन् ।