युक्रेनी बन्दरगाह सहर मारिउपोलका बासिन्दाले आफूहरु रुसी गोलाबारीबाट बच्न प्रयास गरिरहेको बताएका छन्। आफ्ना हजुरबा–हजुरआमाको अपार्टमेन्टमा लुकेका २७ वर्षीय म्याक्सिम भन्छन्,’बिजुली र पानी आपूर्ति बन्द गरिएको छ। दुई दिनदेखि यहाँ बत्ती छैन, पानी छैन र हामीसँग सायद अब कुनै खाने कुरा पनि छैन। पानी रोकिनुअघि मैले नुहाउनको लागि पानी भरेको थिएँ। हामीसँग अब करिब पाँच […]