एक हजार नाविक युक्रेनी बन्दरगाहमा फसे : राष्ट्रसंघ

युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि करिब एक हजार नाविकहरू बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र पानीमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार  नाविकहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् । फसेकामध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका छन् । उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त

सम्बन्धित सामग्री

३ प्रश्न

नेपाल र राष्ट्रसंघ सम्बन्धको इतिहास के हो ?   राष्ट्रसंघ नेपालको राजनीतिक र कूटनीतिक अनुभवको साक्षी हो । पहिलो विश्वयुद्धमा विजयी पक्षबाट ९० हजार सेनाको योगदान र दक्षिण एसियाको एक्लो सार्वभौमसत्तासम्पन्न राष्ट्रको हैसियत...

संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजार बढी सुडानी शरणार्थी परिवार दर्ता

याउण्डे- सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका एक हजार भन्दा बढी परिवारहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले चाडमा दर्ता गरेको छ । चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएअनुसार ‘पूर्वी चाडमा सुडानी शरणार्थीहरूको आगमन बढ्दो छ । अप्रिल २५ गतेदेखि यहाँ शरणार्थीको प्रारम्भिक दर्ता सुरु गरिएको हो।’ क्यास्ट्रोले यसअघि समस्याग्रस्त सुडानबाट १०हजार देखि २० हजार […]

बालबालिकालाई खुवाउन राष्ट्रसंघले पठाएको ५४ हजार किलो चामल गुणस्तरहीन

१८ फागुन, काठमाडौं । बालबालिका दिवा खाजा कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाल ल्याएको चामल गुणस्तरहीन पुष्टि भएको छ । डब्लूएफपीले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कर्णालीको हुम्ला जिल्लामा १–५ कक्षाका बालबालिकाका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । यसका लागि ५४ हजार किलो चामल आएको छ । यसअघि दातृ […]

राष्ट्रसंघ भन्छ- विश्वभर दैनिक ४ हजार मानिस एचआइभी सङ्क्रमित हुन्छन्

एजेन्सी- विश्वभर प्रत्येक दिन करिब ४ हजार जनामा एचआइभी सङ्क्रमण हुने गरेको पाइएको छ। राष्ट्रसंघले आइतबार देशहरूलाई यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै सो विवरण सार्वजनिक गरेको हो। राष्ट्रसंघले ट्विट गर्दै एचआइभी सङ्क्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै यसका विरुद्धमा जनचेतना जगाउन र नियन्त्रण गर्न लगानी बढाउन समेत आग्रह गरेको छ। एचआइभी/एड्ससम्बन्धी संयुक्त […]

विश्वमा हरेक दिन ४ हजार जनामा एचआइभी संक्रमणः राष्ट्रसंघ

न्यूयोर्क – विश्वभर प्रत्येक दिन करिब चार हजार जनामा एचआईभी सङ्क्रमण हुने गरेको पाइएको छ। राष्ट्रसंघले आइतबार देशहरूलाई यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै सो विवरण सार्वजनिक गरेको हो। राष्ट्रसंघले ट्विट गर्दै एचआईभी सङ्क्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै यसका विरुद्धमा जनचेतना जगाउन र नियन्त्रण गर्न लगानी बढाउनसमेत आग्रह गरेको छ। एचआईभी/एड्ससम्बन्धी संयुक्त […]

ज्यान बचाउन ४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसंघ

रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरूले अहिले देश छाडेका छन्। संयुक्त राष्ट्रसंघले बुधबार जारी गरेको तथ्यांकअनुसार तीमध्ये २३ लाखभन्दा बढी पोल्याण्ड पुगेका छन्।युएनएचसिआर (संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी)का अनुसार ४० लाख १९ हजार २ सय ८७ युक्रेनी गत फेब्रुअरी २४ को आक्रमणपश्चात् देशको सिमाना पार गरी भागेका हुन्।फेब्रुअरी २४ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरमा आक्रमण गरेको छ। राजधानी किभसहित उसका रणनीतिक शहरमा रूसले घेराबन

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित : राष्ट्रसंघ

इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघकाअनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै

डेल्टा भेरियन्टबाट भारतमा ३ महिनामा २ लाख ४० हजारको मृत्यु : राष्ट्रसंघ

न्युयोर्क – कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ । डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ […]

लिबियाको तटबाट ९२ गैरकानुनी आप्रवासीको उद्धार : राष्ट्रसंघ

१६ कात्तिक: शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सोमबार ९२ गैरकानूनी आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको जनाएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको ट्वीट अनुसार हिजो राती ९२ जनालाई त्रिपोली फर्काइएको थियो जसमध्ये ४ जना महिला थिए। उनीहरू एक दिनअघि जुवाराबाट त्यता प्रस्थान गरेका थिए।” “यो वर्ष तटीय सुरक्षाबाट यस्तै घटनामा झण्डै २८ हजार व्यक्तिलाई लिबिया फर्काइएको […]

सैनिक ‘कू’ पछि म्यानमारमा ७५ बालबालिका मारिए, १ हजार जेलमा : राष्ट्रसंघ

म्यानमारमा सैनिक ‘कू’ भएयता ७५ जना बालबालिकाको मृत्यु भएको र झन्डै १ हजार नाबालिग पक्राउ परेको विश्वासिलो सूचना प्राप्त भएको राष्ट्रसंघले जनाएको छ । कोभिड १९ ले सिर्जना गरेको स्वास्थ आपतकालबीच देशमा राजनीतिक संकट गहिरिँदै गएको पनि राष्ट्रसंघका विज्ञहरुले जनाएका छन् । ‘म्यानमारका बालबालिका कब्जामा छन् र सैन्य ‘कू’ का कारण जीवनको विध्वंशकारी क्षति व्यहोर्दैछ’ बालअधिकार कमिटीका प्रमुख मिकिको ओटानीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १ फेब्रुअरीमा अङ सान सुकी