बेलायतमा डेक्सामेथासोनको प्रयोग सफल

डेक्सामेथासोन नामक औषधी प्रयोग गरी कोभिड–१९ (कोरोना) भाइरस संक्रमित गम्भीर बिरामीको ज्यान जोगाइएको बेलायती विशेषज्ञहरूले जानकारी दिएका छन्।  सस्तो र सर्वसुलभ पाइने डेक्सामेथासोन बाथ र दमको समस्या निदान गर्न प्रयोग हुने गरेको छ। संक्रमितको उपचारका लागि अनेक विकल्प र परीक्षण गरिरहेका बेलायती चिकित्सक र विश...

सम्बन्धित सामग्री

बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल - NepaliPatra

लणडन । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको उपचारपछि बालिकाले कान सुन्न थालेको र बहिरोपनको उपचारमा यो ऐतिहासिक उपलब्धि भएको बीबीसीले जनाएको छ । ओपल स्यान्डी नाम गरेकी बालिकालाई जन्मिएको एक वर्ष पुग्नै लाग्दा उपचार गरिएको थियो । उपचार गरेको छ महिनापछि उनले […]

बेलायतमा थेरापीबाट यस अगाडि निको नहुने क्यान्सरको उपचार सफल

नयाँ प्रकारको औषधिको प्रयोगले बेलायतमा एक बालिकाको निको नहुने क्यान्सरको उपचार सम्भव भएको छ । यसअघि १३ वर्षीया एलिसाको ल्युकेमियाको हरेक उपचार असफल सावित भएको थियो । लण्डनको  ग्रेट ओर्मन्ड स्ट्रीट अस्पतालका डाक्टरहरूले जैविक इन्जिनियरिङ मार्फत बेस एडिटिङ थेरापी प्रयोग गरेर उनका लागि जीवित औषधि सिर्जना गरे। अब छ महिना बितिसक्दा पनि एलिसामा क्यान्सर भेटिएको […]

सहकारीमा समस्या नै समस्या

१८ औं शताब्दीदेखि १९ औं शताब्दीको मध्यमध्यतिर शक्तिशाली साम्राज्य बेलायतमा औद्योगिक क्रान्ति चल्दै थियो । पश्चिमा देशहरूमा १८ औं शताब्दीको सुरुदेखि नै औद्योगिक क्रान्ति सुरु भइसके पनि त्यो त्यति सफल हुन सकेको थिएन । बेलायतमा भने ढिलागरी १८ औं शताब्दीको मध्यतिर मात्र सुरु भएको क्रान्ति अन्ततः सफल हुन पुग्यो । यसको एउटै कारण थियो संगठित मजदुर, कृषि क्रान्तिसँगै बढेको सहकारिता ।कृषि क्रान्तिसँगै ठूलो संख्यामा रहेका मजदुरमा बढेको सहकार्यले वित्तीय परिचालन मात्र बढाएन, यसले समग्र औद्योगिक क्रान्ति सफ

तलब बढाउन माग गर्दै बेलायतमा हडताल‚ अर्थतन्त्र अस्तव्यस्त

लण्डन : बेलायतमा हजारौं रेल कर्मचारीले तलब बढाउनुपर्ने र काम गर्ने वातावरणमा सुधार गर्नुपर्ने माग राख्दै मंगलबार हडताल गरेका छन्। यो ३० वर्षयताकै ठूलो रेल हडताल भएको बताइएको छ। हडतालका कारण देशभर रेल सेवा अवरुद्ध भए।दशौं हजार कर्मचारी तलब र जागिरको विवादमा हडतालमा उत्रिएपछि बेलायती अर्थतन्त्रमा व्यापक क्षति पुग्ने देखिएको छ।हडताल स्थगित गराउनका लागि भएको अन्तिम वार्ता पनि सफल नभएपछि नेशनल युनियन अफ रेल मारिटिम (आरएम टी) रेल युनियनका ४० हजारभन्दा बढी सदस्यहरू तीन दिनको हडतालमा उत्र

बेलायतमा गोर्खा कप : एफसी केन्ट विजयी

बेलायतका नेपाली माझ लोकप्रिय र सबैभन्दा ठूलो इभेन्टको रुपमा हेरिने यसपटकको गोर्खा कप एफसी केन्टले जित्न सफल भएको छ । यसपटकको २० औं गोर्खा कपमा कूल ४२ टिम सहभागी भएका थिए । १६ देखि ३९ वर्ष उमेर समूहको मेन क्याटेगोरीमा ३२, भेटानतर्फ ८ र लेडिज मेनमा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा राङभाङ समाज यूकेलाई २–१ गोल अन्तरले पराजित गर्दै एफसी केन्टले उपाधि जितेको हो ।जीतसँगै एफसी केन्टले नगद २५ सय पाउन्ड, शिल्ड, ट्रफी र प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्यो । यो व

नेपालको लप्सीको अचारलाई बेलायतमा ‘ग्रेट टेष्ट’ अवार्ड

लन्डन । नेपाल र नेपालीमाझ लोकप्रिय बन्दै आएको  लप्सीको अचार बेलायतमा भएको एक प्रतियोगितामा समेत उत्कृष्ट बन्न सफल भएको छ । करिब चार वर्ष अघिदेखि बेलायतमा नेपाली खाद्य सामग्रीहरू आपूर्ति गर्दै आएको र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै आएको नेपाल फुड्स प्रा लि द्वारा उत्पादन तथा वितरण हुँदै आएको ‘हट एण्ड स्वीट लप्सी पिकल’ ले ‘गिल्ड अफ फाइन फुड’ द्वारा बेलायतमा आयोजना गरिएको प्रतियोगितामा ‘ग्रेट टेष्ट २०२१’ को वान स्टार उपाधि हात पारेक

अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन बेलायतमा सफल, ८० प्रतिशत मृत्यु रोकेको दाबी

एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन लगाउन संसारमै अगाडि रहेको बेलायतमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन सफल रहेको मानिएको छ। उक्त भ्याक्सिनको एक डोजमात्रै लगाउँदा पनि ८० प्रतिशत मृत्यु कम भएको विशेषज्ञहरुले बताएका छन्। बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यांककले यो आँकडाको तारिफ गर्दै महामारीबाट जोगिन भ्याक्सिन सफल रहेको बताए। भ्याक्सिन लगाएकै कारण अहिलेसम्म बेलायतमा १० हजार मासिनको ज्यान जोगिएको ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’को भनाइ छ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन बेलायतमा सफल, ८० प्रतिशत मृत्यु रोकेको दाबी

एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन लगाउन संसारमै अगाडि रहेको बेलायतमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन सफल रहेको मानिएको छ। उक्त भ्याक्सिनको एक डोजमात्रै लगाउँदा पनि ८० प्रतिशत मृत्यु कम भएको विशेषज्ञहरुले बताएका छन्। बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यांककले यो आँकडाको तारिफ गर्दै महामारीबाट जोगिन भ्याक्सिन सफल रहेको बताए। भ्याक्सिन लगाएकै कारण अहिलेसम्म बेलायतमा १० हजार मासिनको ज्यान जोगिएको ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’को भनाइ छ।

बेलायतमा युवा लक्षित खोप अभियान शुरु

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप अभियान व्यापक सफल भएको बताउँदै आएको सरकारले अब युवाहरुलाई खोप लगाउन प्रेरित गर्ने अभियान शुरु  गर्ने बताएको छ ।सरकारले युवाहरुलाई खोपप्रति सकारात्मक बनाउँदै उनीहरुलाई खोप लगाउने अभियान अबको प्राथमिकता रहेको जनाएको छ ।१६ देखि २९ वर्षबीचका ८ जनामध्ये एक जनामा खोपसम्बन्धी नकारात्मक धारणा पाइएको राष्ट्रिय तथ्यांकको कार्यालयले गरेको अनुसन्धानले देखाइरहँदा उनीहरुलाई प्रेरित गर्न लागिएको हो ।विशेषगरि काला जातिमा खोप सम्बन्धि बढी नकारात्मक धारणा रहेको पनि अनुसन

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ।  मेडिकल जर्नल ल्यानसेटमा मंगलबार प्रकाशित प्रतिवेदनअनुसार खोपका् दुई डोजको समय अन्तराल बढाउँदा फाइदाजनक हुने र एक डोजसमेत प्रभावकारी रहेको देखिएको छ। त्यसो त अध्य