लणडन । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको उपचारपछि बालिकाले कान सुन्न थालेको र बहिरोपनको उपचारमा यो ऐतिहासिक उपलब्धि भएको बीबीसीले जनाएको छ । ओपल स्यान्डी नाम गरेकी बालिकालाई जन्मिएको एक वर्ष पुग्नै लाग्दा उपचार गरिएको थियो । उपचार गरेको छ महिनापछि उनले […]