नयाँ प्रकारको औषधिको प्रयोगले बेलायतमा एक बालिकाको निको नहुने क्यान्सरको उपचार सम्भव भएको छ । यसअघि १३ वर्षीया एलिसाको ल्युकेमियाको हरेक उपचार असफल सावित भएको थियो । लण्डनको ग्रेट ओर्मन्ड स्ट्रीट अस्पतालका डाक्टरहरूले जैविक इन्जिनियरिङ मार्फत बेस एडिटिङ थेरापी प्रयोग गरेर उनका लागि जीवित औषधि सिर्जना गरे। अब छ महिना बितिसक्दा पनि एलिसामा क्यान्सर भेटिएको […]