१८ औं शताब्दीदेखि १९ औं शताब्दीको मध्यमध्यतिर शक्तिशाली साम्राज्य बेलायतमा औद्योगिक क्रान्ति चल्दै थियो । पश्चिमा देशहरूमा १८ औं शताब्दीको सुरुदेखि नै औद्योगिक क्रान्ति सुरु भइसके पनि त्यो त्यति सफल हुन सकेको थिएन । बेलायतमा भने ढिलागरी १८ औं शताब्दीको मध्यतिर मात्र सुरु भएको क्रान्ति अन्ततः सफल हुन पुग्यो । यसको एउटै कारण थियो संगठित मजदुर, कृषि क्रान्तिसँगै बढेको सहकारिता ।कृषि क्रान्तिसँगै ठूलो संख्यामा रहेका मजदुरमा बढेको सहकार्यले वित्तीय परिचालन मात्र बढाएन, यसले समग्र औद्योगिक क्रान्ति सफ