आगामी वर्षको बजेटमा खेलकुद विकासमा निजी क्षेत्रको सहकार्य प्रवर्द्धन गर्छाैँ: डा. रेग्मी

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य बढाउने सोच अघि सारेको छ । निजी क्षेत्रको सहभागिता र सहकार्यले नेपालको खेलकुदको विकास र विस्तारका लागि ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मुलुकको खेल क्षेत्रको विकास मन्त्रालयको मूल प्राथमिकतामा रहेता पनि निजी क्षेत्रसँग पनि सहकार्य अघि बढाउने […]

सम्बन्धित सामग्री

विश्वास र सहकार्य बलियो बनाउने ऊर्जा

नेपाल र भारतबीच बिहीबार भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताले नेपालको ऊर्जा क्षेत्रको विकासमा ठूलो सम्भावनाको ढोका खोलेको छ । आगामी १० वर्षमा नेपालले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने मार्ग प्रशस्त भएकाले जलविद्युत् उत्पादनमा लगानी अझ बढ्नेछ जसले रोजगारीका पर्याप्त अवसर पनि सिर्जना हुनेछन् ।

सुदूरपश्चिम लगानी सम्मेलनको औचित्य

सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्दै छ । प्रदेश सरकारको प्रयासमा निजी र सहकारी क्षेत्रलाई समेत आकर्षित गरी प्रदेशमा लगानीमैत्री वातावरण तयार गरेर विकासमा सबै पक्षसँग सहकार्य गर्ने उद्देश्य लगानी सम्मेलनको रहेको छ । मुलुक विकासका लागि साझा प्रयास गर्नु नै सम्मेलनको मुख्य ध्येय हो । सम्मेलनले सरकारी, निजी र सहकारी तीन वटै क्षेत्रलाई एकै स्थानमा ल्याई यस प्रदेशको विकासका

लुम्बिनी प्रदेशमा निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन

लुम्बिनी प्रदेशमा औद्योगिक क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइने भएको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरेको छ । प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना र विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने, परम्परागत सीप र उद्यमलाई प्रवर्द्धन गर्दै दक्षता अभिवृद्धि गर्नुको साथै त्यस्ता उद्योगको […]

लुम्बिनी प्रदेशमा निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गरिने

दाङ-लुम्बिनी प्रदेशमा औद्योगिक क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइने भएको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरेको छ । प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना र विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने, परम्परागत सीप र उद्यमलाई प्रवर्द्धन गर्दै दक्षता अभिवृद्धि गर्नुको साथै त्यस्ता उद्योगको […]

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३ औँ  बैठक सुरु

आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली सङ्घले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३ औँ बैठक यहाँ प्रारम्भ भएको छ । बैठकमा नेपाल–युरोपेली सङ्घबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक–आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।बैठकको सहअध्

बजेटमा निजी क्षेत्रको एजेन्डा: भ्याट घटाउनेदेखि एमसीसी कार्यान्वयनसम्म

नेपाल समाचारपत्र, काठमाडौं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटमा निजी क्षेत्रले उठाउँंदै आएका समस्या एवम् गुनासोलाई सरकारले सम्बोधन गर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि निजी क्षेत्रको रायसम्बन्धी नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । निजी क्षेत्रसँगको छलफलका क्रममा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रसँग बलियो सहकार्य गरी मुलुकको आर्थिक विकासमा […]

कर्णालीको विकासमा लगानी जुटाउँदै स्थानीय सरकार

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताउनुभएको छ । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिनुभएको छ ।           उहाँले कर्णालीका स्थानीय तहमा स्रोत मात्रै भएर पनि विकास हुन नसक्ने भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा पनि सहयोग आवश्यक रहेको बताउनुभयो । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी चार वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउँदै पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्नुभयो ।