देउवाले सुदूरपश्चिमका नेताहरूसँग भने– गठबन्धन पूर्णरूपमा लागु हुन्छ, विकासमा सहकार्य हुन्छ

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा सुदूरपश्चिममा गठबन्धन पूर्णरूपमा लागु हुने बताएका छन् । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र सामाजिक विकासमन्त्री गोबिन्द बोहोरासँगको भेटमा देउवाले गठबन्धन पूर्णरूपमा लागु हुने बताएका हुन् ।  देउवाले गहन गृहकार्य, सहकार्य तथा छलफल गरेर मात्रै गठबन्धनको विषयमा निर्णय लिने बताएका छन् ।  सुदूरपश्चिको...

सम्बन्धित सामग्री