इस्लामावाद : आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको अवस्था निकै नाजुक बनेको छ। यहाँ अहिले हजारौं जनताका सामु रोजगारी संकट बढेको छ।पाकिस्तानमा काम गर्ने दक्षिण कोरियाली कम्पनी अत्यधिक घाटामा छन्। यी कम्पनीले शटर बन्द गर्ने चेतावनी दिएका छन्। हाल सामान आयातमा प्रतिबन्ध र बन्दरगाहमा अड्किएका कन्टेनरका कारण पाकिस्तानमा सञ्चालित दक्षिण कोरियाली कम्पनीहरू ठूलो मारमा छन्।यस्तो अवस्थामा कम्पनीले पाकिस्तानमा आफ्नो व्यवसाय बन्द गर्ने सोचमा छन्। पाकिस्तानमा कोरियाली लगानीकर्ताहरूले पाकिस्तानमा कच्चा पदार्थ