सिक्का छपाइका लागि राष्ट्र बैंकले छान्यो ९ अन्तर्राष्ट्रिय कम्पनी

नेपाल राष्ट्र बैंकले क्वाइन (सिक्का मुद्रा) को डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि ९ वटा विदेशी कम्पनी छनोट गरेको छ । बैंकले गत सेप्टेम्बर १६, २०२१ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरू मध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरेको हो । बैंकका अनुसार प्रारम्भिक छनोट चरणमा चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेसन, मिनिका पोलस्का एस.ए पोल्याड, मिनकोभिना किमिनिका स्टेन्नी पोड्निक स्लोभाकिया, मिन्ट आफ फिनल्यान्ड, रियल कासा डी ला मोनिडा स्पेन, रोयल क्य

सम्बन्धित सामग्री

राष्ट्रबैंकले १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

काठमाण्डाै – तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् । एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन् ।यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०/१० ग्रामका सिक्का ह...

राष्ट्र बैंकले के–के काम गर्छ ?

नेपाल राष्ट्र बैंकले मुख्यतः नेपाली मुद्रा तथा सिक्का निष्कासन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजत दिने तथा तिनीहरूको नियमन र सुपरिवेक्षण गर्ने, मौद्रिक नीति तथा विदेशी विनिमय नीति तर्जुमा गर्ने...

नेपाल राष्ट्र बैंकले के–के काम गर्छ ?

नेपाल राष्ट्र बैंकले मुख्यतः नेपाली मुद्रा तथा सिक्का निष्कासन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजत दिने तथा तिनीहरूको नियमन र सुपरिवेक्षण गर्ने, मौद्रिक नीति तथा विदेशी विनियम नीति तर्जुमा गर्ने...

राष्ट्र बैंकले बेच्ने सिक्का र असर्फी कति गुणस्तरीय, बेच्दा भाउ घट्छ कि घट्दैन ?

तिहारका अवसर पारेर नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का, असर्फी र टक्सारहरु धमाधम बिक्री गरिरहेको छ । बबरमहलस्थित बैंकको टक्सार विभागबाट भइरहेको असर्फीको बिक्री आइतबारसम्म जारी रहने छ ।बिहीबारदेखि २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका सिक्कासहित १ हजार रुपैयाँ अंकित चाँदीको सिक्का उपलब्ध गराइरहेको बैंकले यसवर्ष १० हजार पिस सिक्का बिक्रीका लागि मौज्दात रहेको जनाएको छ । अघिल्लो वर्ष यस्तो सिक्काको अभावकाबीच बैंकले ४ हजार पिस मात्र बिक्री गरेको थियो । खासगरी तिहारको धनतेरसका दिन तथा लक्ष्मी

भोलिदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का

काठमाडौं : राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदै छ। बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको जनाएको छ। यस्तो हुने छ सिक्का

यस्तो छ चुच्चे नक्शा अंकित २ रूपैयाँको सिक्का

नेपाल राष्ट्र बैंकले शुक्रवारबाट नेपालको चुच्चे नक्शा अंकित नयाँ दुई रूपैयाँको सिक्का बजारमा पठाएको छ ।  राष्ट्र बैंकले साविककै आकार र रंगमा पुरानो नक्शालाई विस्थापन गरेर सातै प्रदेशसहित चुच्चे नक्शा पनि समावेश गरेको उल्लेख छ ।  राष्ट्र बैंकले जारी गरेको दुई रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउने सूचनासँगै नक्शामा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका भूभाग समेटिएको नक्शासहितको सिक्का प्रयोगमा ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सातै प्रदेश समावेश भएको उक्त नक्शासहितको सिक्का पहिलोपटक चलनचल्तीमा ल्याइएको हो...

चुच्चे नक्सा अंकित २ रूपैयाँको सिक्का बजारमा

नेपाल राष्ट्र बैंकले शुक्रवारबाट नेपालको चुच्चे नक्शा अंकित नयाँ दुई रूपैयाँको सिक्का बजारमा पठाएको छ ।  राष्ट्र बैंकले साविककै आकार र रंगमा पुरानो नक्शालाई विस्थापन गरेर सातै प्रदेशसहित चुच्चे नक्शा पनि समावेश गरेको उल्लेख छ ।  राष्ट्र बैंकले जारी गरेको दुई रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउने सूचनासँगै नक्शामा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका भूभाग समेटिएको नक्शासहितको सिक्का प्रयोगमा ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सातै प्रदेश समावेश भएको उक्त नक्शासहितको सिक्का पहिलोपटक चलनचल्तीमा ल्याइएको हो...

दुई रुपैयाँको नयाँ सिक्का प्रचलनमा

काठमाडौं, पुस ३० । नेपाल राष्ट्र बैंकले आजबाट दुई रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार यो सिक्का फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्नेछन् ।

किन्ने हो सुन र चाँदीको सिक्का ?

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवक्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष अघि पनि सर्वसाधारणका बहुमूल्य सिक्का बिक्री वितरण गर्ने गरेको थियो । सुन तथा चाँदीको यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पूजाको […]

सुन र चाँदीको सिक्का वितरण गर्दै राष्ट्र बैंक

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का वितरण शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवत्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष पहिले सर्वसाधारणहरुका बहुमूल्य सिक्का बिक्री वितरण गर्दै आएको थियो । सुन तथा चाँदीको बन्ने यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पुँजाको […]