नयाँ औषधि दर्ता एवम् गुणस्तर यकिनका लागि ५८ विदेशी कम्पनी छनौट

औषधि व्यवस्था विभागले नयाँ औषधि दर्ता एवम् गुणस्तर यकिनका लागि ५८ वटा विदेशी कम्पनी छनौट गरेको छ ।

सम्बन्धित सामग्री

नयाँ औषधि दर्ता एवं गुणस्तर यकिनका लागि ५८ विदेशी कम्पनी छनौट

काठमाडौं : अबदेखि नयाँ औषधि दर्ता एवं गुणस्तरको अवस्थाबारे निर्क्योल गर्न ५८ वटा विदेशी कम्पनीको डब्लुएचओ जीएमपी गाइडलाइन बमोजिम अडिट हुने भएको छ।औषधि व्यवस्था विभागको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट ५८ वटा विदेशी कम्पनीलाई औषधि दर्ता एवं गुणस्तरको अवस्थाबारे निर्क्योल गर्नका छनौट गरिएको हो।निरीक्षणका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थिए। अहिले छनौटमा पर्नेमा केही बंगलादेशी कम्पनी छन् भने धेरै भारतीय कम्पनी रहेका छन्।विभागले पछिल्लो तीन वर्षदे

चार स्यानिटाइजर उद्योगलाई कारवाही

औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ । चीन, भारत, काठमाडौँ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको विभागले जनाएको छ ।विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० […]

थप ४ स्यानिटाइजर उद्योगलाई कारबाही

काठमाण्डाै – औषधि व्यवस्था विभागले थप दुई स्यानिटाइजर उद्योगलाई कारबाही गरेको छ । दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएकाले कारबाही गरेको विभागले जनाएको छ । चीन, भारत, काठमाण्डाै र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर ग...