काठमाडौं : अबदेखि नयाँ औषधि दर्ता एवं गुणस्तरको अवस्थाबारे निर्क्योल गर्न ५८ वटा विदेशी कम्पनीको डब्लुएचओ जीएमपी गाइडलाइन बमोजिम अडिट हुने भएको छ।औषधि व्यवस्था विभागको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट ५८ वटा विदेशी कम्पनीलाई औषधि दर्ता एवं गुणस्तरको अवस्थाबारे निर्क्योल गर्नका छनौट गरिएको हो।निरीक्षणका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थिए। अहिले छनौटमा पर्नेमा केही बंगलादेशी कम्पनी छन् भने धेरै भारतीय कम्पनी रहेका छन्।विभागले पछिल्लो तीन वर्षदे