सम्राट सिमेन्टको सेयर खरिद गर्दै चौधरी समूह

सम्राट सिमेन्टका लगानीकर्ता मुकुन्दप्रसाद तिमिल्सिना आफ्नो सेयर बिक्री गरेर बाहिरिने भएपछि चौधरी समूहले उक्त सेयर खरिद गर्ने भएको हो।

सम्बन्धित सामग्री

प्राधिकरणले भन्यो : एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैन

१२ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु […]

एनसेलको सेयर खरिद विक्रीबारे छानबिन गर्न राप्रपाको माग

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एनसेलको सेयर खरिद विक्रीबारे छानबिन गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै कर छलीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा भएको सेयर खरिद विक्रीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रचलित कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्न र नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने […]

इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।  यस सम्झौताले लगानीकर्ताहरुलाई  इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर  आशिष गौतम, असिस्टेन्ट म्यानेजर...

ब्रोकर कम्पनी सञ्चालकका परिवारले सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने

ब्रोकर कम्पनीका सञ्चालकले आफ्नो र परिवारको नाममा सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८० संशोधन...

टीएमएस कारोबारको भुक्तानी ‘आईएमई पे’बाट गर्न सकिने

काठमाडौं । सेयर लगानीकर्ताले अब टीएमएस कारोबारको भुक्तानी आईएमई पेमार्फत गर्न सकिने भएको छ । लगानीकर्ताले सेयर खरिद गरेबापत ब्रोकरलाई भुक्तानी गर्न र सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न आईएमई पे प्रयोग गर्न सक्नेछन् । यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएको छ […]

इन्फ्रास्ट्रक्चर बैंकद्वारा नेपाल वेयर हाउजिङको सेयर खरिद

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल वेयरहाउजिङ कम्पनीसँग सेयर लगानी सम्झौता गरेको छ । कम्पनीको नामको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता साधारण सेयर खरिद गर्ने सम्झौता भएको हो ।सेयर लगानी सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयरहाउजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका हुन् ।यो रकम नेपाल वेयरहाउजिङ कम्पनीको […]

मेगा क्यापिटल मार्केट्सद्वारा सेयर खरिद–बिक्रीका लागि सहजीकरण

काठमाडौँ – मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा (इन्सुरेन्स) कम्पनी, लघुवित्त (माइक्रो फाइनान्स), जलविद्युत् (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ। यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्बर ९८५१०६७५७८ वा इमेल वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन […]

अदालतले रोक्यो एनबी बैंकको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया

नेपाल बंगलादेश (एनबी) बैंकको विवादमा परेको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया तत्काललाई रोकिएको छ । जिल्ला अदालत काठमाडौंले एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएपछि उक्त प्रक्रिया हाललाई रोकिएको हो ।न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै आईएफआईसी बैंकको सेयर खरिद–बिक्री रोक्ने आदेश दिएको भए पनि लिखित […]

मनिपाल शिक्षण अस्पतालको सेयर खरिद सम्झौता

कास्की । शुक्रबार मनिपाल शिक्षण अस्पतालको सेयर खरिद सम्झौता भएको छ । पोखराका २ व्यवसायीआनन्दराजबतास र नारायण पौडेलले संयुक्तलगानीमा सेयर खरिद गरेका हुन् ।