एनसेलको सेयर खरिद विक्रीबारे छानबिन गर्न राप्रपाको माग

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एनसेलको सेयर खरिद विक्रीबारे छानबिन गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै कर छलीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा भएको सेयर खरिद विक्रीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रचलित कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्न र नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने […]

सम्बन्धित सामग्री

ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीको माग

सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीहरूले माग गरेका छन् ।बोर्डको कर्मचारी युनियनले आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्षको इमान्दारिता, कानुनी प्रावधान, आचार संहिताअनुसार गम्भीर नैतिक पतन देखिएको हुँदा छानबिन गरी दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।अध्यक्ष ढुंगानाले बुक बिल्डिङमार्फत साधारण सेयर निश्कासन […]