मेगा क्यापिटल मार्केट्सद्वारा सेयर खरिद–बिक्रीका लागि सहजीकरण

काठमाडौँ – मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा (इन्सुरेन्स) कम्पनी, लघुवित्त (माइक्रो फाइनान्स), जलविद्युत् (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ। यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्बर ९८५१०६७५७८ वा इमेल वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन […]

सम्बन्धित सामग्री

प्रमोटर सेयर खरिद – बिक्रीको साथी मेगा क्यापिटल

काठमाडौं (नेस) । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, लघुवित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीको संस्थापक सेयरहरू खरिद(बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । यसका लागि लगानीकर्ताले घरमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ मा वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत् म्यासेज पठाउन सकिने कम्पनीले जनाएको छ […]

मेगा क्यापिटलले प्रमोटर सेयर खरिदबिक्रीमा सहजीकरण गर्ने

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा कम्पनी, लघु वित्त, जलविदुत तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयरहरू खरिद बिक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ । धेरै लगानीकर्ताहरूले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र...

मेगा क्यापिटलले शुरू गर्‍यो शेयर खरिद-बिक्री सहजीकरण

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको संस्थापक शेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवा शुरू गरेको छ ।  कम्पनीले बिहीवारबाट नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघु वित्त, जलविद्युत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  सेयरहरू खरिद(विक्रीका लागि सहजीकरण गर्न शुरू गरेको हो ।  यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल वा मेगा क्यापिटल मार्...

मेगा क्यापिटलले लगानीकर्तालाई प्रमोटर सेयर किनबेच गर्न सहजीकरण गरिदिने

मेगा क्यापिटल मार्केट्स लिमिटेडले संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । क्यापिटलले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको हो। यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन, इमेल , वा मेगा क्यापिटलको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्ने क्यापिटलले जनाएको छ। धेरै लगानीकर्ताहरुले  प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको उल्लेख गरेको छ । यसले ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिद बिक्रि गर्न इच्छुक लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने विश्वास क्यापिटलको छ।