इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।  यस सम्झौताले लगानीकर्ताहरुलाई  इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर  आशिष गौतम, असिस्टेन्ट म्यानेजर...

सम्बन्धित सामग्री

गाेरखा मिडियाको सेयर खरिद बिक्री किर्ते कागजका आधारमा : संसदीय विशेष समिति

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा सेयर खरिद बिक्री किर्ते कागजकै आधारमा गरेकाे पाइएको निष्कर्ष निकालेको छ ।

छानबिन समितिको निष्कर्ष: एनसेल सेयर खरिद–बिक्री अस्वाभाविक

आजियाटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको सेयर विभिन्न सर्तसहित खरिद मूल्यभन्दा निकै कम ६ अर्ब ६५ करोड रूपैयाँमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सम्झौता सार्वजनिक हुँदा अपारदर्शी कारोबार भएको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति बनाएको थियो।...

प्राधिकरणले भन्यो : एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैन

१२ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु […]

एनसेलबारे अनर्गल प्रचार: ट्रेड युनियन

एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...

मियो सेक्युरिटीजले सुरू गर्‍यो सेयर कारोबार

मियो सेक्युरिटीज प्रालिले सेयर खरिद बिक्री कारोबार सुरू गरेको छ । ब्रोकर नम्बर ६६ रहेको यो कम्पनीले हालैमात्र धितोपत्र बोर्डबाट कारोबार गर्ने स्वीकृति पाएको थियो । सेयर खरिद बिक्री कारोबार शुभारम्भपछि नेप्सेको फ्लोर सिटमा मियो सेक्युरिटीज, ब्रोकर नम्बर ६६ देखिन थालेको छ ।कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट यही असार २१ गते ब्रोकर नम्बर ६६ रहेको […]

अदालतले रोक्यो एनबी बैंकको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया

नेपाल बंगलादेश (एनबी) बैंकको विवादमा परेको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया तत्काललाई रोकिएको छ । जिल्ला अदालत काठमाडौंले एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएपछि उक्त प्रक्रिया हाललाई रोकिएको हो ।न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै आईएफआईसी बैंकको सेयर खरिद–बिक्री रोक्ने आदेश दिएको भए पनि लिखित […]

सेयर बजारमा चलखेल नगर्न आग्रह

पछिल्लो समय सेयर बजारमा प्रवेश गर्नेको सक्रियतासँगै सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अनावश्यक विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण नगर्न नियामक

नयाँ वर्षदेखि इन्टरनेटमार्फत सेयर खरिद–बिक्री आदेश दिन सकिने - Naya Patrika

नयाँ वर्ष ०७५ को सुरुवातदेखि नै लगानीकर्ताहरूले इन्टरनेटमार्फत सेयर खरिद–बिक्री आदेश दिन सक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ०७५ सालको सुरुदेखि इन्टरनेटमार्फत सेयर खरिद–बिक्रीको आदेश दिन सक्ने व्यवस्था...पूरा पढ्नुहोस् »