ब्रोकर कम्पनी सञ्चालकका परिवारले सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने
ब्रोकर कम्पनीका सञ्चालकले आफ्नो र परिवारको नाममा सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८० संशोधन...