एमसीसी लगायत विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै एमाले
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन सम्झौताको अनुमोदन लगायत पछिल्लो राजनीति घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै छन्। तिनकुनेस्थित रोयल बैङ्क्वेटमा पत्रकार सम्मेलन जारी छ। लाइभ तलको भिडियोमा हेर्नुहोस्–
काठमाडौं । ‘एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थिति’bout नेकपा (एमाले)का आधिकारिक धारणा सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि सञ्चारकर्मी मित्रहरूलाई अनुरोध गर्दछौं ।’ नेकपा एमालेका कार्यकर्ताद्वारा सामाजिक सञ्जालमा जारी सूचनामा उल्लेख थियो । समय उल्लेख थियो मंगलबार दिउँसो १ बजे । यस्ता कार्यक्रममा तोकिएको समयभन्दा एक, डेढ घन्टा ढिला […]
The post केपी ओली भन्छन्, गठबन्धनमा आबद्ध नेताको घुँडाको छाला गइसक्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पत्रकार सम्मेलन सुरु भएको छ । एमसीसी पास भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नको लागि यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो । अहिले पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् । केही बेरमै अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडाैं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दैछन् । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका ’boutमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ । एमसीसी […]
The post एमसीसीका सन्दर्भमा एमालेकाे धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.
एमसीसी प्रकरणमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउँसो १ बजे तीनकुने स्थित रोयल ब्यांकेटमा पत्रकार सम्मलेनको आयोजना गरिएको हो ।एमसीसी प्रकरण लगायत मुलुकको विकसित परिस्थितिका बारेमा नेकपा (एमाले)का आधिकारिक धारणाहरू सार्वजनिक गर्न अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको नेता रिजालले जानकारी दिएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतको आधारमा एमसीसी पारित गरेको थियो । नेकपा एमालेले पनि आफ्नो पुरानो अडान दोहोर्याउदै कुनै पनि संसदीय प्रक्रियामा भाग लिएको थिएन । एमालेले संसदमा बेल घेराउ गर्दै ‘हाम्रो विरोध जारी छ’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’,‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ लगायतका नारा लगाउदै आएको छ । आफ्नामाग पुरा नभएसम्म संसदको अवरोध नखोल्ने एमालेको अडान छ । एमालेले आफ्ना पार्टीले कारवाही १४ जना सांसदलाई कारवाही गरेकोमा सो को सूचना सभामुखले टाँस गर्नु पर्ने वा सभामुखले राजिनामा दिनु पर्ने माग अगाडी सारेको छ । माधव नेपाल नेतृत्वको नेकपा एसका सांसदहरुलाई एमालेले गैर सांसद भन्दै उनीहरुको उपस्थितिमा संसद चल्न नसक्ने बताउदै आएको छ । एमाले फुटाएर माधव नेपालले नेकपा एस गठन गरेका थिए ।
अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।
काठमाडौं । नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।
आज दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार...
एमसीसी परियोजना नेपालका लागि झनै पेचिलो बनेको छ । सत्ता गठबन्धन नै एमसीसीबारे दुई ध्रुवमा बाँडिएको छ । एमसीसी राष्ट्र हितविपरित रहेको भनेर आमधारणा बनिरहेका बेला प्रमुख प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ‘एमसीसी विकास परियोजना मात्रै हो’ भने एमाले नेतृत्वको सरकारले किन त्यसलाई मन्त्रिपरिषद्बाट अनुमोदन नगरेर संसदीय अनुमोदन जरुरी देख्यो ? नेकपा एमालेका उपमहासचिव तथा तत्कालीन केपी ओली नेतृत्वका परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञ
काठमाडौं, माघ १९ । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर राष्ट्रिय राजनीति तातिएको बेला प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले भने मौन देखिएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गर्न संसद्मा प्रस्ताव लगे पनि अहिले पारित गर्ने वा नगर्ने विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक नगरी सत्ता […]