काठमाडौं, ९ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव नतुहिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “महाभियोग अलपत्र परेको होइन, तुहिँदैन । सभामुखले चाँडै टुंग्याउनुपर्नेमा ढिलो भइरहेको छ । मेरो प्रश्न […]