नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले सोमबार विज्ञप्ति जारी गर्दै उडान तालिका स्वीकृत नगराई बोर्डिङ पास दिएर गैरकानुनी रुपमा उडान गर्न खोज्नुको कारण सोधेको हो ।प्राधिकरणले जाडो याम (अक्टोबर ३० देखि मार्च २५ सम्म)को उडान कार्यतालिका सार्वजनिक गर्दै कार्यतालिका अनुसार निगमको आइतबार अपरान्हको काठमाडौं–दिल्ली उडान नभएको र […]