३१९ सहकारी स्थानीय तहलाई हस्तान्तरण

डिभिजन सहकारी कार्यालय धादिङले ३ सय १९ वटा प्रारम्भिक सहकारी संस्था १३ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कार्यालयले शनिबार र आइतबार स्थानीय तहका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष-उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखाका अधिकृतहरूका लागि अभिमुखीकरण तालिम दिएर ती सहकारी संस्था हस्तान्तरण गरिएको हो ।

सम्बन्धित सामग्री

बारामा ५३ सहकारी पोकामा सञ्चालन

बाराको जितपुरसिमरा उपमहानगरभित्र कार्यक्षेत्र भएका ५३ सहकारी पोकामा सञ्चालन भएको छ ।जिल्ला डिभिजन सहकारी कार्यालयले उपमहानगरका १ सय २९ बटा सहकारीको कागजात र तथ्यांक बुझाए पनि ७६ बटा सहकारीको विवरण उपमहानगरमा देखिएपछि ५३ वटा सहकारी पोकामा देखिएको हो ।६ वर्षअघि स्थानीय तहलाई सहकारीको स्वामित्व हस्तान्तरण भैरहँदा जिल्लामा १२ सय ६५ सहकारी सञ्चालनमा थिए । जितपुर […]

लमजुङका स्थानीय तहलाई सहकारी अभिलेख हस्तान्तरण सुरु - Naya Patrika

संघीय संरचना अनुसार लमजुङमा सहकारीलाई स्थानीय तहमा हस्तान्तरण प्रक्रिया सुरु भएको छ । सहकारी डिभिजन कार्यालय दमौलीले नेपालको संविधान २०७२ मा उल्लेख भएबमोजिम संघ, प्रदेश र स्थानीय तहलाई सहकारी संस्थाको...पूरा पढ्नुहोस् »

गुल्मीका स्थानीय तहलाई सहकारी हस्तान्तरण - Naya Patrika

स्थानीय तह कार्यन्वयन भएसँगै डिभिजन सहकारी कार्यालय पाल्पाले गुल्मीका स्थानीय तहलाई सहकारीहरुको अभिलेख हस्तातरण गरेको छ । सहकारी हस्तान्तरण गर्दै उनीहरुलाइ अभिमुखीकरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख,स्थानिय तहका...पूरा पढ्नुहोस् »

सहकारीको जिम्मेवारी स्थानीय तहलाई - Naya Patrika

बागलुङका सहकारी संघसंस्थाको नियमनको सबै जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय बागलुङले जिल्लाका सबै सहकारीको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्लामा चार नगरपालिका, ६...पूरा पढ्नुहोस् »

स्थानीय तहलाई सहकारीको जिम्मेवारी

संघीय संरचना अनुसार डिभिजन सहकारी कार्यालयले स्थानीय तहलाई धमाधमा सहकारी हस्तान्तरण गर्दै छन् । देशभर ३४ हजार ५ १२ सहकारी छन् । ती मध्ये

चितवनका ५९० वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण

चितवन : चितवन जिल्लामा सञ्चालित ५९० वटा सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण गरिएको छ। भरतपुरमा सोमवारदेखि दुईदिने कार्यक्रम आयोजना गरी जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनले जिल्लाका सातवटै स्थानीय तहलाई सहकारी संस्था हस्तान्तरण गरेको हो। सबैभन्दा बढी भरतपुर मानगरपाकिलालाई ३०२ वटा सहकारी हस्तान्तरण गर...

१० अर्ब पुँजी स्थानीय तहलाई हस्तान्तरण

कास्कीका ४ सय ८ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । कास्कीमा रहेका ६ सय २९ वटा सहकारीमध्ये शुक्रबार ४ सय ८ वटा सहकारीको १० अर्ब बराबरको पुँजीसहितको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरिएको सहकारी डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारीले जानकारी दिए ।

धादिङमा स्थानीय तहलाई सहकारी हस्तान्तरण

अर्जुन श्रेष्ठ/उज्यालो ।  धादिङ, चैत्र ५ – धादिङमा स्थानीय तहलाई सहकारी हस्तान्तरण प्रक्रिया सुरु भएको छ । संघीय संरचना अनुसार सबै स्थानीय...

स्थानीय तहलाई धमाधम सहकारी हस्तान्तरण

सरकारले स्थानीय तहलाई सहकारी संघ–संस्था हस्तान्तरणको कामलाई तीव्रता दिएको छ । संविधानले सहकारीको दर्ता, अनुगमन र प्रवद्र्धनको अधिकार स्थानीय तहलाई दिएपछि एक स्थानीय तहभित्र कार्यक्षेत्र रहेका सहकारीहरूको अभिलेख सम्बन्धित स्थानीय तहलाई नै हस्तान्तरण गरिएको सहकारी विभागले जनाएको छ ।

स्थानीय तहलाई सहकारी हस्तान्तरण भोलिबाट

सरकारले स्थानीय सरकारलाई सहकारी हस्तान्तरण प्रक्रिया बिहीबारबाट सुरु गर्ने भएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार मकवानपुरमा औपचारिक कार्यक्रम गरी गढी गाउँपालिकाबाट सहकारी हस्तान्तरण सुरु गर्न लागेको हो । संघीय संरचनामा सहकारी संघ–संस्था दर्तादेखि नियमनसम्मको अधिकार स्थानीय सरकारलाई दिइएको छ ।