चितवन : चितवन जिल्लामा सञ्चालित ५९० वटा सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण गरिएको छ। भरतपुरमा सोमवारदेखि दुईदिने कार्यक्रम आयोजना गरी जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनले जिल्लाका सातवटै स्थानीय तहलाई सहकारी संस्था हस्तान्तरण गरेको हो। सबैभन्दा बढी भरतपुर मानगरपाकिलालाई ३०२ वटा सहकारी हस्तान्तरण गर...