गण्डकी – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संविधानले स्थानीय तहलाई दिएका जिम्मेवारी र भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम समन्वय एकाइ बबरमहल काठमाडौँद्वारा आज पोखरामा आयोजित असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण खम्बाका रुपमा […]
काठमाडौँ : नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने जिम्मेवारी संघीय सरकारले स्थानीय सरकारलाई सुम्पिएको छ। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरी मौसमी कामदारलाई स्थानीय सरकारले वैदेशिक रोजगारीमा पठाउन बाटो खोलिदिएको हो। यसअघि नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा वैदेशिक रोजगार विभागको मातहतमा रहेका म्यानपावर व्यवसायीले गर्दै आएका थिए। म्यानपावर व्यवसायीमार्फत वैदेशिक रोजगारीमा जाँदा न्यूनतम २ वर्षको करार अवधि तोकेको छ। स्थानीय सरकारले बेलायत, क्यानडा, दक्षिण क
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताएका छन् । उनले संघ र प्रदेशका योजना तथा कार्यक्रमहरू कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइनुपर्ने बताए । नेपाल नगरपालिका संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए । ‘स्थानीय तह जनताको […]
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताएका छन्। उनले संघ र प्रदेशका योजना तथा कार्यक्रमहरू कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइनुपर्ने बताए। नेपाल नगरपालिका संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए। ‘स्थानीय तह जनताको चुल्होको सरकार हो,’ […]
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तह बलियो नहुँदासम्म देशको विकास हुन नसक्ने बताएका छन्। उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदै संघ र प्रदेशका योजना तथा कार्यक्रमहरु कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइनुपर्ने बताए।...
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् ।शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् । उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको पनि बताए ।प्रधानमन्त्री देउवाले […]
निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ। आयोगले स्थानीय तहको पदावधि सकिँदै गएकाले आगामी जेठ ५ अगावै निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने...
निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउने जिम्मेवारी सरकारको भएको बताएको छ । स्थानीय तहको पदावधि सकिँदै गएकोले आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो । आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचन सम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौँ दिन निर्वाचित भएको
१७ भदौ, गोरखा । कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका बिद्यालय खोल्ने निर्णय स्थानीय तहले गर्न पाउने भएकाा छन् । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वैठकले विद्यालय सञ्चालनसम्बन्धी निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । ‘आफ्नो पालिकाभित्र रहेका विद्यालयहरु खोल्ने नखोल्ने निर्णय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएका छौ,’ निमित्त प्रमुख […]