कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त

कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त भएका छन्। अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा भुपेन्द्र बस्नेतले डा अनुपमा कार्की र डा प्रज्वल श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरेका हुन्।

सम्बन्धित सामग्री

केन्द्रीय अस्पतालमै छैनन् आवश्यक स्वास्थ्य जनशक्ति

कान्ति बाल अस्पताल बालबालिकाको उपचारका लागि केन्द्रीय अस्पताल मानिन्छ । तर, यो अस्पतालमा पनि जनशक्ति अभावका कारण दैनिक सेवा लिन तीनदेखि चार घन्टासम्म लाइन बस्नुपर्ने बाध्यता छ । हाल तीन सय ५२...

वीर अस्पतालले माग्यो ४० जना नर्स

कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले डेंगी र कोभिडका बिरामी बढ्न थालेपछि करारमा ४० जना नर्स माग गरेको छ।

डा भुपेन्द्र बस्नेत ११औं तहमा बढुवा

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)को निमित्त प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा भएका छन्।

युनिफाइड केन्द्रीय अस्पताल (वीर) मा दुई दिनमा ३ जना प्रमुख ?

भगवती तिमल्सिना, काठमाडौ (नेस) । युनिफाइड केन्द्रीय अस्पताल (वीर) को निमित्त प्रमुख कार्यकारी अधिकारी प्रा.डा.भुपेन्द्र कुमार बस्नेत नियुक्त भएका छन्  । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले गरेकाे निर्णय बदर गर्दै मंगलबार उक्त पदमा प्रा.डा.भुपेन्द्र बस्नेतलाई नियुक्ती गर्ने निर्णयले स्वास्थ्य मन्त्री र राज्य मन्त्रीको निर्णय बाझिएको स्पष्ट पारेको छ । सोमबार मन्त्री […]

डा जागेश्वर गौतमलाई वीर अस्पताल प्रवेशमा रोक, आफ्नै कर्मचारी कुटाएको आरोप

आन्दोलित कर्मचारीहरुले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमलाई प्रवेश निषेध गरेको छ।

सञ्चालन भएन एकीकृत केन्द्रीय अस्पताल

वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लागि एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरिए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत अस्पताल सञ्चालनमा समस्या परेको हो । गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई पाँच सय श-याको एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो । मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा शøया अभाव हुन थालेपछि सरकारले सो निर्णय गरेको थियो तर निर्णय भएको दुई हप्ता बित्न लाग्दा पनि वीर अस्पतालको नयाँ भवन कोरोना सङ्क्रमितको ...

वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड युनिफाइड अस्पताल बनाइने

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस (कोभिड १९)को युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो।

वीर अस्पतालको नयाँ भवनलाई 'कोभिड–१९ युनिफाइड' केन्द्रीय अस्पताल बनाउने निर्णय

काठमाण्डाै – वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइने भएकाे छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । यसअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई काेराेना विशेष अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।महत्वपूर्ण राजनीतिक निर्णय हुनसक्ने भनेर गरेको अनुमान विपरित आजको मन्त्रिपरिषद् बैठकमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पताल व्यवस्थापनबारे छलफल केन्द्रित भएक...

आज २३ औं स्वास्थ्य सेवा दिवस

प्रभावतफेरिमा सहभागी हुन मन्त्रालयले मन्त्रालय, विभाग, काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पताल र मन्त्रालयका निकायमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको छ।