अस्पताल र सरकारी कार्यालयमा छड्के अनुगमन, ९८ जना अनुपस्थित

सप्तरीका अस्पताल र सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९८ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू अनुपस्थित रहेको पाइएको छ । अस्पताल तथा सरकारी कार्यालयहरूमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि सोमबार...

सम्बन्धित सामग्री

दुग्ध विकासमा मन्त्री भुसालको छड्के अनुगमन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन् । लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन् । मन्त्री भुसाल, मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहितको अनुगमनमा यो आयोजनाका २ सय ५१ कर्मचारी मध्ये ८३ […] The post दुग्ध विकासमा मन्त्री भुसालको छड्के अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्री किरातीद्वारा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको छड्के अनुगमन

काठमाडौं, १ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुको छड्के अनुगमन गरेका छन् । छड्के अनुगमनपछि मन्त्री किरातीले यात्रुहरुलाई सफा र राम्रो सेवा प्रदान नगरे आउनेदिनमा सम्बन्धित प्रमुखलाई विभागीय कारबाही गरिने चेतावनी दिएका छन् । ‘वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुलाई छड्के अनुगमन गरिएकोछ । यात्रुहरुलाई […]

पेट्रोल पम्पकाे छड्के अनुगमन, तीनकुनेको भ्यालीबाबा सिल [तस्बिरहरू]

सरकारले काठमाडौंका पेट्रोल पम्पमा छड्के अनुगमन गरेको छ।  हेलाे सरकारमा काठमाडौंका केही पम्पले सरकारले दसैँको मुखमा घटाएको इन्धनको मूल्यमा बेच्न अस्वीकार गरेको, कम मात्रामा पेट्रोल वितरण गरेको, इन्धन कमसललगायतका गुनासो बढेपछि...

कृषिमन्त्री भुसालद्धारा मन्त्रालय मातहतका कार्यालयको छड्के अनुगमन

काठमाडौं,१२ असोज । कृषि तथा पशुपक्षि विकासमन्त्री डा.बेदुराम भुसालले मन्त्रालय मातहतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् । शुक्रबार मन्त्री भुसालले ती कार्यालयमा पुगेर छड्को अनुगमन गरेका हुन् । मन्त्री भुसालले काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गरेका हुन् […]

काठमाडौं छिर्ने नाकामै पानीको जारको छड्के अनुगमन

१८ भदौ, काठममडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पानीको जारको अनुगमन सुरु गरेको छ । उपत्यकाका अन्य स्थानीय तहमा उत्पादन भई काठमाडौं महानगरपालिकाभित्र बिक्रीका लागि ल्याइने जारको अनुगमन गर्न थालेको हो । जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि महानगरले प्रवेशद्वारमा नै छड्के अनुगमन गर्न थालेको हो । निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार महानगरमा बिक्री […]

उद्योगमन्त्री रिजालद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन

काठमाडौं, २२ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । शुक्रबार बिहान १० बजे मन्त्रालय पुगेर मन्त्री रिजालले आफ्नै मन्त्रालय मातहतका कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भए न भएको छड्के अनुगमन गरेका हुन् । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री रिजालले कर्मचारी महाशाखाका प्रमुख लिला प्रसाद […]

यातायात कार्यालय सुर्खेतमा मन्त्रीको छड्के अनुगमन

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले यातायात कार्यालय सुर्खेतमा छड्के अनुगमन गरेका छन् । बिहीबार उनले यातायात कार्यालयको अवस्था र सेवाग्राहीले भोग्नुपरेको   समस्याबारे जानकारी लिएका हुन् । अनुगमनका क्रममा यातायात कार्यालयमा कर्मचारीहरुको लापरबाही देखिएको मन्त्री रोकायाले बताए । दुई जना कर्मचारी आफूखुसी विदामा बसेको, केही फाँटहरूमा कर्मचारी नै नभेटिएको र कर्मचारी सरकारी पोसाकमा उपस्थित नभएको उनले बताए । साथै कर्मचारीहरुले आफ्नो परिचयपत्र समेत नलगाउ

गौरका नगर प्रमुखले गरे कार्यालयहरुको छड्के अनुगमन

रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शम्भु साहले सोमबार बिहान विभिन्न कार्यालयहरुको छड्के अनुगमन निरीक्षण गरेका छन्।...

भक्तपुरका चार सरकारी कार्यालयमा जिल्ला प्रशासनको छड्के अनुगमन

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज यहाँका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा २५ कर्मचारी अनुपस्थित भएको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा गएको टोलीले मालपोत तथा भूमि सुधार, नापी, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा छड्के गर्दा मालपोतका सात, नापीका दुई, विद्युत प्राधिकरणका १२ र टेलिकमका चार कर्मचारी […]

प्रशासनद्वारा छड्के अनुगमन, कार्यालय प्रमुखसमेत अनुपस्थित

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले आज गरेको सरकारी कार्यालयको छड्के अनुगमनमा दुई कार्यालयका प्रमुखसमेत अनुपस्थित रहेका पाइएको छ।कृषि ज्ञान केन्द्र, शहरी विकास तथा भवन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल टेलिकममा अनुगमन गरिएको हो।अनुगमनका क्रममा कृषि ज्ञान केन्द्र र शहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरू अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।उनले भने, ‘छड्के अनुगमन गर्दा कार्यालय प्रमुखहरू नै बिनाजानकारी अनुपस