काठमाडौँ उपत्यकामा ८८२ जना कोरोना सङ्क्रमित अस्पताल भर्ना

कोरोनाभाइरस कोभिड १९ सङ्क्रमणका कारण काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा ८८२ जना भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ११ वटा अस्पतालका जेनेरल, एचडीयू, आईसीयू र भेन्टिलेटरमा ८८२ जना बिरामी उपचाररत छन् ।सशस्त्र प्रहरी बल अस्पताल, श्री वीरेन्द्र अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग  अस्पताल,त्रिबि शिक्षण अस्पताल, पाटन अस्पताल,निजामती कर्मचारी अस्पताल,भक्तपुर अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द

सम्बन्धित सामग्री

अमेरिकामा कोरोना सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो

अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरूको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् ।अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी नै डेल्टा भेरियन्ट फैलिएको छ । चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रको सुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् ।अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव स

अस्पतालबाट २०३ दिनपछि डिस्चार्ज

काठमाडौँ । अमेरिकामा एक कोरोना सङ्क्रमित अस्पताल भर्ना भएको २०३ दिनपछि डिस्चार्ज भएका छन् । कोभिड –१९ सङ्क्रमणपछि अस्पताल भर्ना भएका ५८ वर्षीय सिन हन्ट अस्पतालबाट २०३ दिनपछि डिस्चार्ज भएका हुन् । हन्टको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । उनी गत जनवरीमा बिरामी भएपछि अस्पताल भनाए भएका थिए । उनी कोरोना सङ्क्रमण अघि […]

तस्वीर : कोरोना जितेर घर फर्किँदै ९१ वर्षिया पौडेल

बागलुङ नगरपालिका–११ राडाँडाका ९१ वर्षीया तुलसी पौडेल कोरोनालाई जितेर धौलागिरि अस्पताल बागलुङबाट आइतबार घर फर्किँदै । कोरोना सङ्क्रमित भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । तस्वीर : रासस

दीपिका पादुकोण भइन् कोरोना संक्रमित, बुबालाई अस्पताल भर्ना

काठमाडौं। बलिउड अभिनेत्री दीपिक पादुकोणसहित उनका परिवारका सदस्य कोरोना सङ्क्रमित भएका छन्। पछिल्लो समय उनी बैंग्लुरु गएकी थिइन्, जहाँ उनका बुबा, आमा र बहिनीसमेत सङ्क्रमित भएका थिए। उनी पनि त्यहीँबाट सङ्क्रमित भएकी हुन्। उनका बुबा प्रकाश पादुकोणलाई अस्पताल भर्ना गरिएको छ भने बाँकी सदस्य होमआइसोलेनमा छन्। प्रकाशको अवस्थामा सामान्य रहेको र केही दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ।

पूर्व प्रधानमन्त्री खनाल कोरोना उपचारका लागि अस्पताल भर्ना

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना सङ्क्रमण भएको छ । खनाल उपचारका लागि थापाथलीको नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । अहिले उहाँलाई भर्ना गरेर विभिन्न जाँचहरु भइरहेको नर्भिक अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमित हुनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको पनि नर्भिक अस्पतालमै उपचार भैरहेको छ ।

कलाकार मदनकृष्ण श्रेष्ठकाे स्वास्थ्य सुधार हुँदै

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण भएर अस्पताल भर्ना हुनुभएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । ​साेमवार (भोलि) सम्म श्रेष्ठ डिस्चार्ज हुने सम्भावना रहेको कलाकार हरिवंश आचार्यले उज्यालोलाई जानकारी दिनुभयो । केही दिनअघि कोरोना सङ्क्रमित हुनुभएका श्रेष्ठलाई निकै कमजोर महशुस भएपछि दुई दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँका परिवारका अरू सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको छ । कलाकार आचार्यका अनुसार श्रेष्ठको परिवारका अरूलाई भने अस्पताल भर्ना गर्नु पर...

कोरोना सङ्क्रमित महिलाको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिए । उनले यही वैशाख ३ गते नै सङ्क्रमण पुष्टि भएर महिलालाई होम क्वारेन्टिनमा राखिएको भ

कोरोना सङ्क्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना

कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका भारतीय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहनुभएका क्रिकेटका हस्ती सचिन तेन्दुलकर अस्पताल भर्ना हुनुभएको छ । सङ्क्रमित भएर घरमै आइसोलेशनमा बस्नुभएका उहाँ छैटाैं दिनमा मात्रै अस्पताल भर्ना हुनुभएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सचिन तेन्दुलकरले कोभिड लागेपछि साबधानी अपनाउने क्रममा चिकित्सकको सुझाबमा अस्पताल भर्ना हुनुभएको हो । गत मार्च २७ मा उहाँमा सङ्क्रमणको पुष्टि भएको थियो ।