मोरङ कारागारमा ४८ जना कैदीबन्दीलाई ज्वरो, कोरोना संक्रमित भएर २३ जना अस्पताल भर्ना

मोरङको विराटनगर–८ स्थित जिल्ला कारागारभित्र कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेको कैदीबन्दीको संख्या २३ पुगेको छ । संक्रमितलाई कोशी कोभिड–१९ अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार ४८ जना ज्वरो आएका कैदीबन्दीको नमूना संकलन गरिएको छ । यसअघि, कारागार प्रशासनले बिहीबार उपचारका लागि अस्पताल भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको थियो । तर, मृत्युको कारण कोभिड नै हो भन्ने पु्ष्टि भइसकेको छैन ।मृत्यु हुनेमा ३९ वर्षीय कैदी निरबहादुर नेपाल छन् । उनको मृत्यु भने कोरोनाका कारण नभएको मोरङका प्रमु

सम्बन्धित सामग्री

अस्पताल भर्ना हुँदा संक्रमित थिएनन्, मृत्युपछि कोरोना पुष्टि

विराटनगर : विराटनगरको न्युरो अस्पतालमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ। मोरङ पथरी शनिश्चरे-२ देवीगञ्जका ६५ वर्षीय पुरुषको शनिबार अपराह्न उपचार क्रममा मृत्यु भएको हो। ज्वारो आएपछि १० दिनअघि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो त्यसबेला जाँच गर्दा उनमा कोरोना देखिएको थिएन। अस्पतालमा उपचार क्रममा मृत्य...