भोलि (शनिबार) देखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्न पाउने भएका छन् । विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।