मुस्ताङ्गी च्याङ्ग्राको मूल्य आधा लाख

म्याग्दी : दशैंमा मुस्ताङी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ। तर, रहर भएर के गर्नु, यस बर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य अत्यधिक बढे पछि सामान्य आय भएका व्यक्तिले मुस्ताङ्गी च्याङ्ग्राको मासु खान नसक्ने भएका छन्।मुस्ताङको  कोरला नाका बन्द हुँदा चीनबाट भेडा च्याङ्ग्रा नआएकाले यस वर्ष  पनि मुस्ताङ र डोल्पामा पालिएका भेडा च्याङ्ग्रा बजारमा आएकाले मूल्य आकाशिएको व्यापारीहरूले बताएका छन्। तर,उपभोक्ताहरूले भने व्यापारीहरूले मनलाग्दो गरी मूल्य निर्धारण गरेकाले उपभोक्ताहरूलाई

सम्बन्धित सामग्री

सरकारी जग्गा आधा मूल्यमा बाँड्ने प्रस्ताव अर्थमा, रोक्ने मुडमा कर्मचारी

१४ फागुन, काठमाडौं । अव्यवस्थित बसोबासीलाई सरकारी जग्गाको लालपूर्जा दिँदा तिर्नुपर्ने मूल्य आधा कम गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आधा मूल्य मात्र लिने गरी भूमिसम्बन्धी नियमहरु संशोधनका लागि राय माग्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो । भूमिसम्बन्धी ऐन २०२१ ले सरकारी, ऐलानी, पर्ती वा वनको जग्गामा […]

तीन सयकाे प्याज अब आधा मूल्यमा

सिमकोट – हुम्लामा प्याजको मूल्यमा आधा सस्तो भएको छ। स्थानीय किसानले उत्पादन गरेको प्याज बजारमा आउन थालेपछि मूल्य घटेको हो। उपभोक्ता तेण्डी शेर्पाले बजारमा प्याजको मूल्यमा आधा सस्तिएको बताए। यसअघि बजारमा हवाईमार्गबाट नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्गदेखि ढुवानी भएर आएको प्याज तीन सय रुपैयाँ प्रतिकेजी पथ्र्र्याे। हाल स्थानीय प्याज बजारमा आउन थालेपछि प्रतिकेजी एक सय पचास […]

एउटै च्यांग्राको मूल्य आधा लाख

काठमाडौं, असोज १५। दसैंलाई लक्षित गरी काठमाडौंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले। डेढ दशकदेखि भेडाच्यांग्राको व्यापारमा लागेका सिलवालले यसपटक ३ सय च्यांग्रा खरिद गरे। उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वर्षभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारी सिलवालले बताए। उनीसँगै मुस्ताङमा पुगेका पुस्कल सिलवालले […]

किसानलाई आधा मूल्यमा बीउ वितरण

भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रम अनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउ वितरण गरिएको हो । करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने छ । स्याउली सेवा केन्द्र र खलङ्गाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए। उन्नत बीउ प्रयोग गरी उत्पादन बढाउन र त

एउटै च्यांग्राको मूल्य आधा लाख

‘किसानको गोठमै महँगो छ, चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्यांग्रा आएका छैैनन्’, भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङका प्रमुख डण्डपाणि शर्माले भने, ‘स्थानीय उत्पादनले बजारको माग पूरा गर्न सक्दैन।’ उनका अनुसार तिब्बतबाट भेडा–च्यांग्रा नआउँद...

एउटै च्यांग्राको मूल्य आधा लाख

म्याग्दी । दशैँलाई लक्षित गरी काठमाडौंंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले । डेढ दशकदेखि भेडाच्यांग्राको व्यायापारमा लागेका सिलवालले यस पटक ३ सय च्यांग्रा खरिद गरे । उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वषभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारि सिलवालले बताए । उनीसँगै मुस्ताङमा […]

कृषकलाई आधा मूल्य अनुदानमा बीउ वितरण

सुर्खेत ः भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ।चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकहरूको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउहरू वितरण गरेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने छ। स्याउली सेवाकेन्द्र र खलंगाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ

म्यानमारमा आधा अर्ब डलरभन्दा बढीको लागुऔषध नष्ट

म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागुऔषध नस्ट गरिएको छ । लागुऔषध उन्मूलन गर्ने प्रयासस्वरुप म्यानमारका अधिकारीहरूले ठूलो परिमाणमा लागुऔषध नष्ट गरेका हुन् । लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ को अवसरमा ठूलो परिमाणको लागुऔषध नष्ट गरिएको हो । म्यामारमा मेथाम्फेटामाइन कीर्तिमानी स्तरमा उत्पादन हुँदै आएको राष्ट्रसंघले चेतावनी दिँदै आएको छ । लगभग दुई टन हेरोइन र ६३० मिलियन भन्दा बढी याबा मेथ चक्कीहरू म्यानमारको व्यापारिक केन्द्र यांगुन, मन्डलेको मध्य

मूल्य सस्तिएसँगै ग्यास प्रयोग गर्ने बढे

सिमकोट – सुरुमा मूल्य महँगो हुँदा सीमित घरधुरीले प्रयोग गर्ने गरेको खाना पकाउने ग्यासको प्रयोग गर्नेको संख्या निकै बढेको छ। पहिलेभन्दा आधा मूल्य सस्तो भएपछि भान्सामा ग्यास प्रयोग गर्ने संख्या बढेको हो। भर्खरै चुलोमा ग्यास जडान गरेकी सुशीला रोकायाले विस्तारै प्रयोग गर्ने संख्यामा वृद्धि हुँदै आएको बताइन्। उनले आफ्नो चुलोमा प्रतिसिलिन्डर साढे ६ हजार मूल्यमा […]

इन्धनको मूल्य बढ्दा सरकारलाई दैनिक थप ५५ लाख आम्दानी

पछिल्लो दुई महिनामाचारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व वृद्धि हुने भएकाले सरकारलाई फाइदा भएको छ।डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढ्दा सरकारले पेट्रोलियम पदार्थबाट उठाउने राजस्व एक दिनमै आधा करोड रुपैयाँभन्दा बढी हुन्छ। नेपाल आयल निगमले बिहीबार पेट्रोल, डिजेल, मटीतेलको मूल्य लिटरमा पाँच रुपैयाँ बढायो। पाँच रुपैयाँ मूल्य बढ् दा मूल्य अभिवृद्धि कर (भ्याट) बापत मात्