सरकारी जग्गा आधा मूल्यमा बाँड्ने प्रस्ताव अर्थमा, रोक्ने मुडमा कर्मचारी

१४ फागुन, काठमाडौं । अव्यवस्थित बसोबासीलाई सरकारी जग्गाको लालपूर्जा दिँदा तिर्नुपर्ने मूल्य आधा कम गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आधा मूल्य मात्र लिने गरी भूमिसम्बन्धी नियमहरु संशोधनका लागि राय माग्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो । भूमिसम्बन्धी ऐन २०२१ ले सरकारी, ऐलानी, पर्ती वा वनको जग्गामा […]

सम्बन्धित सामग्री

बालुवाटार जग्गा काण्डमा मुछिएका यी हुन् २८६ जना (नामसहित)

काठमाडौं :  बालुवाटारको सरकारी जग्गा हडप्ने कार्यमा संगठित रूपमा किर्ते गरेर राज्‍यलाई ठगी तथा हानि नोक्सानी पुर्‍याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। जसमध्ये पूर्वमन्त्री, कर्मचारी, व्यापारी, बिचौलिया आदि विभिन्न व्‍यक्तिहरूको नाम मुछिएको छ।बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा बिक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसअघि नै भ्रष

बालुवाटारको १४३ रोपनी हिनामिना  गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस

सरकारी जग्गा सुवर्णशमशेरको परिवारको नाममा लैजान सहयोग गर्ने १० कर्मचारी र दुई बिचौलियाले बकसका रूपमा लिएका थिए प्रतिव्यक्ति पाँच रोपनीसम्म घुस ललितानिवास क्याम्पको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी...

अख्तियारले जोगाएका कर्मचारी सीआईबीको अनुसन्धानमा

१२ असार, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले जोगाएका आरोपितहरुमाथि पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा छ जग्गा नै घुस लिएर आफन्तको नाममा राखेकाहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धानको दायरामा ल्याएको हो । त्यसक्रममा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । […]

मालपोत अधिकृतसहित ६ कर्मचारी तथा बिचौलिया भ्रष्टाचारमा दोषी ठहर

विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने ६ कर्मचारी तथा बिचौलियालाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ । उक्त जग्गा लुम्बिनी ग्यास प्रालिका नाममा खरिद भएकोमा उक्त कम्पनीका प्रतिनिधि सुरेन्द्रराज पौड्यालले...

सरकारी जग्गामा माओवादीनिकट कर्मचारी संगठनको भवन

चितवन – नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठनले सरकारी जग्गा हडपेर भवन निर्माण गरेको छ । जिल्ला समन्वय समिति (जिसस) चितवनको स्वामित्वमा रहेको जग्गामा संगठनले जबरजस्ती भवन निर्माण थालेको हो । सरकारी जग्गा कर्मचारी संगठनले जबरजस्ती हडपेपछि जिसस अदालत जाने तयारीमा छ । तत्काल निर्माण कार्य रोक्न माग गर्दै अदालत जाने तयारी भइरहेको […]

सरकारी जग्गामा माओवादी निकटको कर्मचारी संगठनले बनायो भवन

माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठनले सरकारी जग्गामा कार्यालय भवन निर्माण गरेको छ । जिल्ला समन्वय समिति (जिसस) चितवनको स्वामित्वमा रहेको जग्गामा संगठनले जबरजस्ती भवन निर्माण थालेको हो ।सरकारी जग्गा कर्मचारी संगठनले जबरजस्ती हडपेपछि जिसस अदालत जाने तयारीमा छ । तत्काल निर्माण कार्य रोक्न माग गर्दै अदालत जाने तयारी भइरहेको जिसस चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले जानकारी दिए । सरकारी जग्गामा संगठनले मनोमानी ढंगबाट आफ्नो संरचना निर्माण गरिरहेको उनले बताए । जिसस कार्यालय अगा

ललिता निवास प्रकरणः सीआईबीले पक्राउ गर्न थालेपछि भूमिगत हुँदै कर्मचारी

काठमाडौं, पुस १५ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको छ । छनबिनमा कर्मचारी मात्र डेढ सयभन्दा बढी संलग्न रहेको पाइएको र पक्राउ गरी मुद्दा चलाउने तयारी भइरहेको समाचार सार्वजनिक भएलगत्तै सीआईबीको कार्यादेशमाथि प्रश्न उठ्न थालेको छ । सीआईबीले पक्राउ गरी मुद्दा चलाउने चर्चा चलेसँगै कर्मचारीहरू […]

सरकारी जग्गा प्रकरणमा अख्तियारले लियो २ सय जनासँग बयान

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई सय जनाभन्दा बढीसँग बयान लिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा सयौँ बिघा जग्गा गैर कानुनी रूपमा बिक्री वितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियारको विशेष टोलीले स्थलगत अध्ययन, प्रमाण सङ्कलन र जग्गा दुरुपयोगमा जोडिएका व्यक्तिसँग बयान लिएको हो । विभिन्न समयमा नगर विकास समितिका अध्यक्ष, कर्मचारी, जमिन […]