सिमकोट – हुम्लामा प्याजको मूल्यमा आधा सस्तो भएको छ। स्थानीय किसानले उत्पादन गरेको प्याज बजारमा आउन थालेपछि मूल्य घटेको हो। उपभोक्ता तेण्डी शेर्पाले बजारमा प्याजको मूल्यमा आधा सस्तिएको बताए। यसअघि बजारमा हवाईमार्गबाट नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्गदेखि ढुवानी भएर आएको प्याज तीन सय रुपैयाँ प्रतिकेजी पथ्र्र्याे। हाल स्थानीय प्याज बजारमा आउन थालेपछि प्रतिकेजी एक सय पचास […]