झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका

२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एक छात्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए …

सम्बन्धित सामग्री

गोली हानी कपिलवस्तुका एक व्यक्तिको हत्या

काठमाडौं : कपिलवस्तुको मायादेवी गाउँपालिका ६ का ५० वर्षीय रामसमुझ पासीको गोली प्रहार गरी हत्या भएको छ।आज दिउँसो गोली लागेका पासीलाई उद्धार गरी अस्पताल पुर्‍याएलगत्तै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशमलाल पौडेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार पासीको हत्यामा भारतीय नागरिकको हात रहेको आशंका गरिएको छ।केही दिन अघिमात्रै एक भारतीय नागरिकले मेडिकल सञ्चालनका लागि भाडाको घर खोजिदिन पासीलाई आग्रह गरेका थिए। सोही व्यक्तिसँग गएका पासीलाई आज दिउँसो अपरिचित व्यक्तिले

तस्बिर खिच्ने बहानामा शिन्जो आबेमाथि गोली चलाएको आशंका

एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि क्यामेराजस्तो देखिने ह्यान्डहेल्ड बन्दुकले आक्रमण भएको छ । गोली हानाहानपछिको तस्बिरबाट यो खुलासा भएको हो । आक्रमणकारीले बन्दुकलाई क्यामेरा जस्तो देखिने गरी डिजाइन गरेका थिए । यसका लागि उनले बन्दुकमा कालो पोलिथिन बेरेका थिए । आक्रमणकारीले १०० देखि १५० मिटर टाढाबाट गोली चलाएको भिडियोमा स्पष्ट देखिन्छ । […]

सीमावर्ती जंगलमा नेपालीको हत्या, भारतीय वनरक्षकले गोली चलाएको आशंका

काठमाडौं : बर्दियाको सीमावर्ती जंगलमा निगुरो टिप्ने गएका एक नेपालीको गोली हानी हत्या भएको छ।गुलरिया नगरपालिका-३ बनकट्टा गाउँका ५४ वर्षीय हेमराज गोडियाको हत्या भएको बर्दियाका डिएसपी सूर्यप्रकाश सुवेदीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार गोली कसले र किन चलायो भन्ने बारेमा खुलिसकेको छैन।बिहीबार साँझ निगुरो टिप्न एक्लै जंगल गएका हेमराजले आफूलाई गोली लागेको कुरा परिवारलाई फोन गरेर सुनाएका थिए। लगत्तै परिवारले खोज्न जाँदा खुट्टामा गोली लागेको अवस्थामा फेला पारेका गोडियाका परिवारलाई उद्धृत गर्दै डिए

न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० को मृत्यु, १८ बर्षको बन्दुकधारी हिराशतमा

अमेरिकाको न्युयोर्क राज्यको बफेलोमा एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । एकजना श्वेत टिनएजरले ५० राउण्ड गोली चलाएको अधिकारीहरुले बताएका छन् । यो घटनालाई सम्भावित घृणाको घटना भएको आशंका गरिएको छ । गोली चलाउने संदिग्ध १८ बर्षका टिनएजरलाई हिराशतमा लिइएको छ । गोली चलाउने व्यक्तिले शनिबार दिउसो भएको उक्त गोलीकाण्ड सामाजिक सञ्जालमा […]

मोरङको सिटिजन्स बैंक कार्यालयमा गोली चल्यो, सुरक्षा गार्ड घाइते

मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको छ । प्रहरीले बैंक लुट्न आएका लुटेराले गोली चलाइएको आशंका गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका  अनुसार गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ गरिएको  छ ।

मोरङमा चल्यो गोली, बैंक लुटपाटको आशंका

मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखामा गोली चलेको छ । बैंकमा गोली चलेको प्रहरीले पुष्टि गरेको छ । लुटपाटको आशंकामा गोली चलाइएको प्रहरीको भनाइ छ ।

कश्मिरमा गोली हानेर प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

काठमाडौं- भारत प्रशासित कश्मीरमा बिहीबार प्रधानाध्यापकसहित दुई शिक्षकको गोली हानी हत्या भएको छ। भारतीय सन्चार माध्यमका अनुसार एक अज्ञात व्यक्तिले उनिहरुको हत्या गरेका हुन्। उनिहरुलाई तत्काल अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। जम्मु कश्मीर प्रहरीले आतङ्ककारीले उनिहरुको हत्या गरेको दावी गरेको छ। पाकिस्तानमा रहेका आतङ्ककारी समूह घटनामा संलग्न भएको आशंका प्रहरीको छ। यसअघि मंगलबार पनि  यसअघि […]

चितवनमा एक पुरुषको शव फेला, गोली हानी हत्या गरेको आशंका

चितवन । चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१७ शारदानगरमा एक पसरुषको शव फेला परेको हो । शव बस्तीबाट करिब ३ सय मिटर परको सिमलडाँडादेखि डेरीचोक जाने बाटो नजिकैको घोलमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । प्रहरीले टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा १ थान […]

बोको हरामका प्रमुख अबुबकरले आत्महत्या गरेको आशंका

एजेन्सी। वर्षौंदेखि नाइजेरियामा आतंक मच्चाउँदै आएको बोको हरामका प्रमुख अबुबकर सेकउले आत्महत्या गरेको आशंका गरिएको छ। एक रिपोर्टमा उनले इस्लामिक स्टेट वेस्ट अफ्रिकासँग लड्नुपरेकाले आफैंलाई गोली हानेको उल्लेख छ।घटनाको आधिकारिक घोषणा कसैले नगरे पनि वाल स्ट्रिट जर्नलले जिहादी लडाकूबीच भएको कुराकानीका आधारमा यो आशंका गरेको हो। जर्नलले बोको हराम इस्लामिक स्टेटबीच उत्तरी नाइजेरियामा झडप भएको थियो।