चितवनमा एक पुरुषको शव फेला, गोली हानी हत्या गरेको आशंका

चितवन । चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१७ शारदानगरमा एक पसरुषको शव फेला परेको हो । शव बस्तीबाट करिब ३ सय मिटर परको सिमलडाँडादेखि डेरीचोक जाने बाटो नजिकैको घोलमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । प्रहरीले टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा १ थान […]