अमेरिकाको न्युयोर्क राज्यको बफेलोमा एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । एकजना श्वेत टिनएजरले ५० राउण्ड गोली चलाएको अधिकारीहरुले बताएका छन् । यो घटनालाई सम्भावित घृणाको घटना भएको आशंका गरिएको छ । गोली चलाउने संदिग्ध १८ बर्षका टिनएजरलाई हिराशतमा लिइएको छ । गोली चलाउने व्यक्तिले शनिबार दिउसो भएको उक्त गोलीकाण्ड सामाजिक सञ्जालमा […]