तस्बिर खिच्ने बहानामा शिन्जो आबेमाथि गोली चलाएको आशंका

एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि क्यामेराजस्तो देखिने ह्यान्डहेल्ड बन्दुकले आक्रमण भएको छ । गोली हानाहानपछिको तस्बिरबाट यो खुलासा भएको हो । आक्रमणकारीले बन्दुकलाई क्यामेरा जस्तो देखिने गरी डिजाइन गरेका थिए । यसका लागि उनले बन्दुकमा कालो पोलिथिन बेरेका थिए । आक्रमणकारीले १०० देखि १५० मिटर टाढाबाट गोली चलाएको भिडियोमा स्पष्ट देखिन्छ । […]

सम्बन्धित सामग्री

शिन्जो आबे हत्या प्रकरणः के विशिष्ट व्यक्ति सुरक्षित छन् ?

यस्तो हतियार इन्टरनेटमा उपलब्ध हुने जानकारीका आधारमा साधारण सीप प्रयोग गरेरै बनाउन सकिन्छ । साधारण जीआई पाइपलाई कालो टेपले बेरी गन पाउडर भरेर घरेलु हतियार तयार गरी गोली हानिएको छ ।

भाषण गर्दागर्दै गोली प्रहार भएको थियो आबेमाथि, कस्तो छ अवस्था ?

जापान- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् । 'आबेलाई पछाडिबाट गोली लागेको थियो र उनको भाषणको क्रममा आधा बाटोमा ढले र रगत बगेको देखिन्थ्यो' प्रसारक एनएचकेले रिपोर्ट गरेको छ । उनको आक्रमणकारी हिरासतमा छ । टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीट...

जापानका पूर्व प्रधानमन्त्रीको अवस्था कस्तो छ ?

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा शहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् ।.groupTitl