महानगरकै पैसाले बन्ने भयो यम वुद्धको नाममा पार्क, बालेन्द्रले छुट्याए डेढ करोड
ब्यापक आलोचना पछि आफनै तलवबाट -यापर यम वुद्धको शालिक बनाउने घोषणा गरेका काठमाण्डौका मेयर बालेन्द्र साहले अन्ततः यमवुद्धको नाममा पार्क निर्माण गर्ने र त्यसका लागि महानगरकै पैसा खर्च गर्ने भएका छन् ...
सप्तरीको महादेवा गाउँपालिकामा डिपिआर निर्माणमा झन्डै डेढ करोड अनियमितता भएको पाइएको छ । गाउँपालिकाले डिपिआर निर्माणमा फर्मसँगको मिलेमतोमा एक करोड ३३ लाख ८४ हजार २३९ रुपैयाँ अनियमितता गरेको तथ्य खुलेको छ ।
सार्वजनिक...
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारवाही गर्दा डेढ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । छ महिनाको अवधीमा झापामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्दा डेढ करोड भन्दा बढी राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगूले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा […]
काठमाडौं, २४ फागुन । हुण्डी कारोबारमा संलग्न २ जना डेढ करोड रकम सहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१९ टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका–३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका– १३ ताहचल […]
१६ माघ, दाङ । दाङमा डेढ करोड ठगी गरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध प्रहरीमा उजुरी परेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । निर्माण व्यवसायी पाण्डे तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा हुन् । व्यवसायी बस्नेतले घोराही–तुलसीपुर सडक निर्माणको […]
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्ध डेढ करोड खोप खरिद गर्न लागेको बताएका छन् । उनले खोप खरिद र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको भन्दै सरकार तेस्रो लहरको तयारीमा जुटिसकेको बताएका हुन्...
बाँके । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गरेका छन् । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गर्ने बताए । बर्दियामा […]